अमेजन वेब सर्भिसले डेभलपरका लागि ब्याकअप सेवा दिने

७ माघ २०७५, सोमबार

काठमाडौं । अमेजनको एडब्लूएस क्लाउड कम्यूटिंग सर्भिस(AWS) ले ब्याकअप योजना लन्च गरेको छ । अमेजनको क्लाउड सर्भिस दिने एडब्लूएसले डेभलपरहरुका लागि उनीहरुको आफ्नो डाटा ब्याकअप गर्ने सुविधा दिने घोषणा गरेको […]