असुस रोग फोन ५एस अगस्ट १६ मा सार्वजनिक हुँदै, विवरण लीक

२७ श्रावण २०७८, बुधबार

असुसले आफ्नो रोग फोन ५एस लाई आगामी अगस्ट १६ मा सार्वजनिक गर्ने भएको छ। यो डिभाइसको नामको पछाडि एस जोडिनुले यसअघि नै आइसकेको मोडलको अपग्रेड भन्ने बुझाउँछ। यस हिसाबले रोग […]

असुस रोग फोन ३ मा एन्ड्रोइड ११ अपडेट उपलब्ध

६ श्रावण २०७८, बुधबार

गत वर्ष सार्वजनिक भएको असुस रोग फोनमा एन्ड्रोइड ११ अपडेट उपलब्ध हुने भएको छ। असुसले हालै आफ्नो वेबसाइटमा एन्ड्रोइड १० अपरेटिङ सिस्टमसहित आएको असुस रोग फोन ३ मा एन्ड्रोइड ११ […]

असुसले जुलाइ १५ मा विद्यार्थीहरुका लागि नयाँ उत्पादनको घोषणा गर्ने

२७ असार २०७८, आईतवार

असुसले आगामी जुलाइ १५ मा ‘थटफुल्ली सिम्पल’ थिममा रहेका उत्पादन सार्वजनिक गर्ने इभेन्ट आयोजना गर्ने भएको छ। यी उत्पादनहरु विशेषगरी विद्यार्थीहरुका लागि लक्षित हुने बुझिएको छ। कम्पनीले उक्त इभेन्टमा कुन […]

असुसको जेनफोन ८ अमेरिकामा उपलब्ध, शुरुवाती मूल्य ५९९.९९ डलर

१६ असार २०७८, बुधबार

असुसले आफ्नो जेनफोन ८ सिरिज अमेरिकामा उपलब्ध गराउने भएको छ। गत मे मा सार्वजनिक भएको असुस जेनफोन ८ स्मार्टफोन आजभोलि बजारमा पाइने भन्दा निकै कम्प्याक्ट साइजको फ्ल्यागशिप फोन हो। सार्वजनिक […]

असुस जेनफोन ८ र ८ फ्लिप छिट्टै भारतमा सार्वजनिक हुने

८ जेष्ठ २०७८, शनिबार

असुसको जेनफोन ८ र ८ फ्लिप भारतमा उपलब्ध हुने पक्का भएको छ। कम्पनीले भारतमा असुसको नयाँ फोन आउने भनेर सामाजिक सञ्जालमा आधिकारिक रुपमा जानकारी दिएको छ। नयाँ नाम ८जेड बाहेक […]

स्न्यापड्रागन ८८८ चिपसेट सहित सार्वजनिक भयो असुसको जेनफोन ८ सिरिज

३० बैशाख २०७८, बिहीबार

असुसले हालै दुई भेरियन्टमा जेनफोन ८ स्मार्टफोन सार्वजनिक गरेको छ। पहिलो यसको कम्प्याक्ट साइजका हिसाबले आकर्षक छ भने अर्कोमा भने फ्लिप क्यामरा राखिएको छ। जेनफोन ८ असुसको जेनफोन ८ को […]

असुसको जेनफोन ८ सिरिज मे १२ मा सार्वजनिक हुने

१२ बैशाख २०७८, आईतवार

असुसले आगामी मे १२ मा जेनफोन ८ सिरिजका स्मार्टफोनहरु सार्वजनिक गर्ने भएको छ। कम्पनीले काउन्टडाउनको समय राखेर सार्वजनिक गरेको एउटा पोस्टरमा ‘बिग पर्फर्मेन्स, कम्प्याक्ट इन साइज’ लेखिएको छऽ उक्त इभेन्टमा […]

ASUS Nepal Launches ROG Gaming Laptops

२० चैत्र २०७७, शुक्रबार

Nagmani International, an authorized distributor of ASUS for Nepal today launched ROG Zephyrus Duo 15 SE (GX551QS) and ROG Strix Scar 15 (G533QS) an all[1]new powerhouse gaming laptops that combines […]

१८ जीबी र्याम भएको विश्वकै पहिलो गेमिङ फोन ल्याउँदै असुस

१९ फाल्गुन २०७७, बुधबार

अमेरिकी स्मार्टफोन कम्पनी असुसले १८ जीबी र्याम भएको विश्वकै पहिलो स्मार्टफोन ल्याउने भएको छ। असुस रोग फोन ५ नाम गरेको यो डिभाइस एउटा गेमिङ फोन हुनेछ र यसमा क्वालकमको स्न्यापड्र्यागन […]

क्वालकमले असुससँग मिलेर आफ्नै गेमिङ्ग स्मार्टफोन ल्याउँदै

२३ आश्विन २०७७, शुक्रबार

चाँडै नै हामी बजारमा क्वालकमका ब्रान्डेड स्मार्टफोनहरू भेट्न सक्नेछौं। हालै आएको एक रिपोर्टका अनुसार क्वालकम र असुस एकैसाथ गेमिङ्ग स्मार्टफोन विकास गर्दैछन्, जुन यस बर्षको अन्त्यसम्ममा लन्च हुन सक्छ। यस […]

असुसको जेनबुक सिरिजको दुई नयाँ ल्यापटप सार्वजनिक

२२ जेष्ठ २०७५, मंगलवार

काठमाडौं । टेक कम्पनी असुसले दुईवटा नयाँ सिरिजको ल्यापटपहरु सार्वजनिक गरेको छ । ताइवानमा आयोजना भईरहेको कम्प्यूटेक्समा कम्पनीले जेनबुक्स सिरिजमा दुई नयाँ ल्यापटप ल्याएको हो । यसमध्ये जेनबुक प्रो यूएक्स५८० […]

पर्सनल कम्प्यूटरको माग २०१५ मा उच्च दरले घट्यो, लेनोभो पहिलो स्थानमा कायमै

३० पुष २०७२, बिहीबार

काठमाडौं, ३० पुस । विश्वभर पर्सनल कम्प्यूटरको बजार घटिरहेको तथ्यांक सार्वजनिक भएको छ । विभिन्न मुलुकहरुमा भएको बिदाले गर्दा पर्सनल कम्प्यूटरको बजार १०।६ प्रतिशतले चौथो चौमासिकमा घटेको तथ्यांकमा आएको छ […]

आसुसको नयाँ ट्याबलेट फोनप्याड ७ सार्वजनिक

७ फाल्गुन २०७१, बिहीबार

काठमाडौं, ७ फागुन । आसुसले नयाँ फोनप्याड भ्वाइस कलिंग ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको ट्याबलेट फोनप्याड ७ (Fonepad 7) मा एन्ड्रोयडको नयाँ संस्करणको अपरेटिङ सिष्टम ललिपप ५.० […]

निकै स्टाइलिश आसुसको स्मार्टवाच ‘जेनवाच’

१४ मंसिर २०७१, आईतवार

काठमाडौं, १४ मंसिर । आसुसले आफ्नो एन्ड्रोयड वेयरेबल लन्च गरेको छ । आजकाल हरेक ग्याजेट कम्पनीहरुले एन्ड्रोयड वेयरेबल लन्च गर्ने मौसम नै चलेको जस्तो देखिएको छ । सामसुंग, मोटोरोला, एप्पल, […]

स्मार्टफोन र ट्याबलेट दुबै प्रयोग गर्न मिल्ने आसुसको ‘प्याडफोन मिनी’

९ मंसिर २०७१, मंगलवार

काठमाडौं, ९ मंसिर । जेनफोन सीरीजको सफलतापछि आसुसले भारतमा प्याडफोन मिनी (Padfone Mini) सार्वजनिक गरेको छ । यो ट्याबलेट र स्मार्टफोनको सशक्त संयोजन हो । यसको विशेषता भनेको यसको स्मार्टफोन […]