असुसका दुई ल्यापटपहरु जेनबुक १३ र जेनबुक १४ का नयाँ मोडलहरु सार्वजनिक

२९ माघ २०७७, बिहीबार

असुस ल्यापटपको नेपालको लागि आधिकारिक बिक्रेता नागमणि इन्टरनेसनलले असुसको दुई नयाँ ल्यापटप मोडलहरु बिहिबार एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ । कम्पनीले बहु प्रतिक्षित ईन्टेलको ११ औं जेनेरेसनका ल्यापटप श्रेणीहरु […]