स्विच मोबिलिटीले भारतमा ५ हजार इलेक्ट्रिक बस चलाउने, ७९६९ करोड भारुमा सम्झौता

२८ श्रावण २०७९, शनिबार

अशोक लेलैंडको इलेक्ट्रिक भेहिकल सहायक कम्पनी स्विच मोबिलिटी र चलो मोबाइल एपबीच ५ हजार इलेक्ट्रिक बस सञ्चालन गर्ने सम्झौता गरेको छ। यी दुई कम्पनीबीच ३ वर्षमा इलेक्ट्रिक बस सञ्चालन गर्नेगरी […]