दक्षिण कोरियाको सिओलमा अपराध पहिचान गर्न एआई क्यामराहरु जडान गरिने

२० पुष २०७६, आईतवार

काठमाडौं । दक्षिण कोरियाको सरकारले सिओलमा आगामी १ वर्षभित्र आर्टिफिसियल इन्टेलिजेन्स(एआई)युक्त क्यामराहरु जडान गर्ने भएको छ । ती क्यामराहरुमार्फत सरकारले शहरमा हुने अपराधलाई पहिचान गर्न सहयोगी हुने बताएको छ । […]

सरकारले पुस अन्तिम साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कन्फ्रेन्स आयोजना गर्दै

३० आश्विन २०७६, बिहीबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस अन्तिम साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कन्फ्रेन्स आयोजना गर्ने भएको छ । दशैं अघि मन्त्रालयमा बसेको बैठकले कार्यक्रम तयारी संयोजनको जिम्मा मन्त्रालयका […]

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगपछि भारतीय कम्पनी जोमाटोबाट ५४१ कर्मचारीले जागिर गुमाए

२२ भाद्र २०७६, आईतवार

काठमाडौं । खाना डेलिभरी गर्ने प्ल्याटफर्म ‘जोमाटो’ले शनिबार आफ्नो उपभोक्ता, व्यापारी र डेलिभरी पार्टनर सपोर्ट टीमबाट ५४१ कर्मचारीलाई जागिरबाट निकालेको छ । कम्पनीले जोमाटो प्ल्येटफर्मलाई सुधार गर्दै आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि […]

माइक्रोम्याक्सका को-फाउण्डरले इलेक्ट्रिक बाइक ल्याउँदै, आर्टिफिशियल इन्टेलिजेन्स आधारित

३२ जेष्ठ २०७६, शनिबार

काठमाडौं । स्मार्टफोनमा निकै नराम्रोसँग असफलता बेहोरेको भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सका को-फाउण्डर राहुल शर्माले नयाँ इलेक्ट्रिक बाईक यहि जून १८ तारिखमा लन्च गर्ने भएका छन् । यसअघि नै उनको नयाँ […]

नेपालमा पहिलो पटक ‘एआई एक्सपो’ हुँदै, आर्टिफिसियल इन्टेलिजेन्स बारे जानकारी दिईने

३० जेष्ठ २०७६, बिहीबार

काठमाडौं । विश्वव्यापीस्तरमा तथा नेपालमा समेत आर्टिफिसियल इन्टेलिजेन्स एक उपयोगी एवम् प्रभावशाली प्रविधिको रूपमा विकसित भईरहेको कुरालाई ध्यानमा राखी आर्टिफिसियल इन्टेलिजेन्स फर डेवलप्मेन्ट (AID) ले फ्युजमसिन्स नेपाल प्रालि सँगको सहकार्यमा […]

ह्वाट्सएपले डिलीट गर्यो १ लाख बढि अकाउन्ट, कतै तपाईँको अकाउन्ट पनि बन्द भयो की

२६ पुष २०७५, बिहीबार

काठमाडौं । च्याटिंग एम ह्वाट्सएपले पछिल्ला दिनहरुमा चाइल्ड पोर्नोग्राफीमा निकै कडा नियमन गरिरहेको छ । ह्वाट्सएपमा विश्वका कयौं देशहरुमा चाइल्ड पोर्नोग्राफीका लागि ग्रुप्स बनाईरहेको र यी ग्रुपहरुमा विभिन्न किसिमका कन्टेन्टहरु […]

अब मानिसले होईन मशीनले पढ्छ समाचार, शिन्हुवाले बनायो आर्टिफिशियल इन्टेलिजेन्स न्यूज एंकर

२४ कार्तिक २०७५, शनिबार

काठमाडौँ । चीनले पहिलो आर्टिफिशियल इन्टेलिजेन्स(एआई) मा आधारित समाचार वाचक तयार पारेकोछ । चीनको सरकारी न्यूज एजेन्सी शिन्हुवाले यसको लागि चीनको सर्च इन्जिन कम्पनी सोगूसँग पार्टनरशिप गरेको छ । यो […]

गूगलको नयाँ अपरेटिंग सिस्टम सार्वजनिक, ‘एन्ड्रोयड पी’ का विशेषताहरु यस्तो छ

२६ बैशाख २०७५, बुधबार

काठमाडौं । गूगलले हाल आयोजना गरिरहेको डेवलपर्स कन्फ्रेसमा नयाँ अपरेटिंग सिस्टम एन्ड्रोयड पी (Android P) सार्वजनिक गरेको छ । कम्पनीले यो नयाँ अपरेटिंग सिस्टममा आर्टिफिशियल इन्टेलिजेनस तथा मशीन लर्निंगलाई विशेषगरि […]

दोहोरो अंकको बृद्धिसहित ‘ओपो’ दक्षिण पूर्वी एसियामा दोस्रो स्थानमा

२४ फाल्गुन २०७४, बिहीबार

काठमाडौं, २४ फागुन । मार्केट रिसर्च फर्म ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)द्वारा सार्वजनिक ताजा रिपोर्टका अनुसार सन् २०१७मा २९ प्रतिशतको ‘डबल डिजिट’ बृद्धिदर दर्ता गर्दै दक्षिण पूर्वी एसियाली क्षेत्रमा बार्षिक स्मार्टफोन […]

कुलप्याड मोवाइल आर्टिफिसिएल इन्टेलिजेन्समा लगानी गर्दै

१० माघ २०७४, बुधबार

काठमाडौं, १० माघ । कुलप्याड मोवाइलले आर्टिफिसिएल इन्टेलिजेन्स(एआई)मा लगानी गर्दै कम्पनीको क्षमता बढाउने भएको छ । कम्पनीले सिलिकन भ्यालीबाट, आर्टिफिसिएल इन्टेलिजेन्स(एआई) मार्फत आफ्नो क्षमता बढाउने निर्णय गरेको हो । ३०० […]