ट्रम्प प्रशासनले आर्टिफिसियल इन्टेलिजेन्स र क्वाण्टम कम्प्युटिङका लागि १ अर्ब डलर लगानी गर्ने

१७ भाद्र २०७७, बुधबार

अमेरिकामा ट्रम्प प्रशासनले आर्टिफिसियल इन्टेलिजेन्स, ५जी र क्वाण्टम कम्प्युटिङ रिसर्चका लागि १ अर्ब डलर लगानी गर्ने भएको छ। केही अमेरिकी अवलोकनकर्ताहरुले अमेरिका भविष्यका लागि आएका नयाँ प्रविधिमा पछि परेको चिन्ता […]

आर्टिफिसियल इन्टेलिजेन्समा आगामी चार बर्षमा दोब्बर खर्च हुने प्रक्षेपण

१४ भाद्र २०७७, आईतवार

हालै सार्वजनिक भएको आईडीसीका अनुसार ग्लोबल आर्टिफिसियल इन्टेलिजेन्स (एआई) खर्च दर आगामी चार बर्षमा दोब्बर हुनेछ। यो आंकडा २०२० मा ५०.१ बिलियन डलरबाट बढेर २०२४ मा ११० अर्ब डलर भन्दा […]

आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमलाई आविश्कारकको रुपमा नमानिने अमेरिकी नयाँ कानूनको ठहर

१९ बैशाख २०७७, शुक्रबार

अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमलाई पेटेन्टको अधिकार दिन अस्विकार गरिएकोछ। हालै आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमलाई पेटेन्टको अधिकार दिनका लागि दुईवटा पेटेन्टहरु दर्ता गरिएका थिए । तर अमेरिकी कार्यालयले भने आविश्कारकर्ताहरु हुन त्यस्ता […]

दक्षिण कोरियाको सिओलमा अपराध पहिचान गर्न एआई क्यामराहरु जडान गरिने

२० पुष २०७६, आईतवार

काठमाडौं । दक्षिण कोरियाको सरकारले सिओलमा आगामी १ वर्षभित्र आर्टिफिसियल इन्टेलिजेन्स(एआई)युक्त क्यामराहरु जडान गर्ने भएको छ । ती क्यामराहरुमार्फत सरकारले शहरमा हुने अपराधलाई पहिचान गर्न सहयोगी हुने बताएको छ । […]

गूगलको आर्टिफिशियल इन्टेलिजेन्स सिस्टम स्तन क्यान्सर पहिचान गर्न सहयोगी

१७ पुष २०७६, बिहीबार

काठमाडौं । गूगलको आर्टिफिशियल इन्टेलिजेन्स सिस्टम महिलाहरुमा हुने ब्रेस्ट क्यान्सर पहिचान गर्नका लागि उपयोगी भएको पत्ता लागेको छ । गूगलले बेलायत र अमेरिकामा क्लिनिकल रिसर्च पार्टनर्ससँगको सहकार्यमा स्तन क्यान्सरको पहिचान […]

अमेरिकी कम्पनी सिथोसको आर्टिफिसियल इन्टेलिजेन्स सेवा नेपालमा, बैंकिङ क्षेत्रबाट सेवा शुरु गर्ने

३ कार्तिक २०७६, आईतवार

काठमाडौं । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको अमेरिकी कम्पनी सिथोसले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ । नेपालको बैंकिङ क्षेत्र मार्फत सूचना प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को […]

चीनका प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप कम्पनीहरु अमेरिकाको कालोसूचीमा

२३ आश्विन २०७६, बिहीबार

काठमाडौं । अमेरिकी सरकारले थप चिनियाँ टेक कम्पनीहरुमाथि व्यापार प्रतिबन्ध लगाएकोछ । यस्तो प्रतिबन्ध लाग्ने कम्पनीमा चीनको प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप कम्पनीहरु रहेका छन् । अमेरिकाले बेईजिंगमा आधारित ८ टेक […]

यस्तो छ बनाएको विश्वको सबैभन्दा ठूलो कम्प्यूटर चीप, ४ लाख कोरहरु एउटै चीपमा

४ भाद्र २०७६, बुधबार

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा आधारित स्टार्टअपले विश्वको सबैभन्दा ठूलो कम्प्यूटर चीप सार्वजनिक गरेको छ । वेफर स्केल इन्जिन नामक सो चीप सेरेब्रास सिस्टमले डिजाइन गरेको हो जून आईप्याडको साइज भन्दा […]