नासाको आर्टिमिस १ चन्द्र मिसन प्रक्षेपणको २०२३ सम्मको सम्भावित तालिका सार्वजनिक

९ जेष्ठ २०७९, सोमबार

नासाको आर्टिमिस १ चन्द्र मिसन आगामी सन् २०२३ को जुनमा हुन सक्ने तालिका बनेको छ। नासाले आर्टिमिस १ को रकेट तथा यान २०२२ मा प्रक्षेपण हुनसक्ने तालिका तय गरेको हो। […]

नासाको आर्टेमिज परियोजनामा व्यावसायिक कम्पनीले पनि आवेदन दिन सक्ने

११ चैत्र २०७८, शुक्रबार

अमेरिकी अन्तरिक्ष नियोग नासाले आफ्नो आर्टेमिज चन्द्रयान परियोजनाका लागि व्यावसायिक संस्थाबाट पनि प्रस्ताव स्विकार गर्ने भएको छ। गत वर्षको अप्रिलमा नासाले स्पेसएक्सलाई आर्टेमिज परियोजना अन्तर्गतको चन्द्रयान बनाउन छनोट गरेको थियो। […]

नासा र जापान सरकारद्वारा आर्टेमिज प्रोग्रामका लागि गेटवे पार्टनरशीप सम्झोता

३० पुष २०७८, शुक्रबार

अमेरिकी अन्तरिक्ष नियोग नासा तथा जापान सरकारबीच साझेदारीमा चन्द्रमामा लुनर गेटवे बनाउने सम्झोता भएको छ। यो सम्झोताले आर्टेमिज प्रोग्राम अन्तर्गत अन्तरिक्षसम्बन्धी खोजीका क्षेत्रमा अमेरिकाले खोजिरहेको अन्तरराष्ट्रिय साझेदारहरुको संलग्नता पनि पूरा […]

सन् २०२३ मा आइस-हन्टिङ रोभर अवतरणका लागि नासाद्वारा चन्द्रमाको नोबिल क्रेटर चयन

६ आश्विन २०७८, बुधबार

नासाले आगामी सन् २०२३ मा आर्टेमिज परियोजना अन्तर्गत चन्द्रमामा पठाउने आइस हन्टर नामक चन्द्रयान अवतरणका लागि नोबिल क्रेटर भन्ने स्थान चयन गरेको छ। गत सोमबार यो जानकारी सार्वजनिक गरेको नासाले […]