टेलिकम नेटवर्कबाट ह्याकरहरुले चोरे कल डिटेल रेकर्डिंग, ३० देशका दर्जनौं कम्पनी निशानामा

१० असार २०७६, मंगलवार

काठमाडौं । ह्याकरहरुले विश्वका दर्जनौं टेलिकम कम्पनीहरुबाट ठूलो संख्यामा डाटा चोरी गरेका छन् । उनीहरुले व्यक्तिगत तथा कर्पोेरेट डाटाहरु सिस्टम तोडेर चोरेर लगेको साइबर सेक्यूरिटी अनुसन्धान संस्थाले जानकारी दिएको छ […]