एप स्टोर सम्बन्धमा एप्पलमाथि नेदरल्याण्ड्समा साढे ५ करोड डलर बराबरको मुद्दा

१७ चैत्र २०७८, बिहीबार

नेदरल्याण्ड्सको एउटा संस्थाले एप्पलविरुद्ध साढे ५ करोड डलर बिगो माग गर्दै मुद्दा दायर गरेको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै डच कन्जुमर कम्पिटिशन क्लेम्स फाउन्डेशन नामक उक्त संस्थाले कम्पनीको एकलौटी […]

एप्पलले आईफोन एसईका लागि कार्बनरहित आल्मुनियम खरिद गर्दै

११ चैत्र २०७८, शुक्रबार

एप्पल इंकले आफ्नो सस्तो आईफोन एसईका लागि कार्बनरहित आल्मुनियम खरिद गर्ने भएको छ। कम्पनीले हालै उक्त धातुको औद्योगिक-आकारको पहिलो ब्याच खरिद गर्न लागेको र यसको कारण आफूले केसिङका लागि प्रयोग […]

एप्पलका थुप्रै सेवाहरुमा सोमबार आउटेजको समस्या, कारण अझै खुल्न सकेन

८ चैत्र २०७८, मंगलवार

सोमबार एप्पलका थुप्रै सेवाहरुमा आउटेजको समस्या देखिएको छ। एप्पलको सपोर्ट पेजले उक्त कुराको पुष्टि गरेको हो। आउटेजको समस्याबाट सबैभन्दा बढी एप स्टोर, आईमेसेज, म्याप्स, एप्पल आर्केड, आईट्युन्स स्टोर, पडकास्ट तथा […]

एप्पल आईफोन एसईको बिक्री केही देशमा शुरु

४ चैत्र २०७८, शुक्रबार

एप्पलले केही देशमा आईफोन एसई २०२२ को बिक्री शुरु गरेको छ। कम्पनीले ‘फर्स्ट वेभ मार्केट’ अर्थात् योजनाअनुरुप पहिलो लहरमा डिभाइस उपलब्ध गराउने देशहरुमा योजना मुताबिक नै उक्त डिभाइसको बिक्री शुरु […]

आपूर्ति श्रृङ्खलाका कारण आम्दानीमा प्रभाव पर्नसक्ने फक्सकनको आकलन

३ चैत्र २०७८, बिहीबार

एप्पलको आपूर्तिकर्ता फक्सकनले आफ्नो आम्दानीमा यो वर्ष ३ प्रतिशत कमी आउन सक्ने प्रक्षेपण गरेको छ। उसका अनुसार यसो भएको खण्डमा यो विगत ६ वर्षयताकै पहिलो व्यापार गिरावट हुनेछ। यसो हुनुमा […]

एप्पलले चार्जर र इयरपड हटाएर साढे ६ अर्ब डलर डलर बचायो

२ चैत्र २०७८, बुधबार

एप्पलले आईफोनको बक्समा चार्जर र इयर पड हटाएर साढे ६ अर्ब डलर बचाएको एक रिपोर्टले देखाएको छ। एप्पलले सन् २०२० मा वातावारणमैत्री हुने बताउँदै अबदेखि आईफोनको बक्समा चार्जर र इयर […]

१ चैत्र २०७८, मंगलवार

एप्पलको आधिकारिक रिफर्बिश्ड सेन्टरले आईफोन १२ तथा १२ प्रो मोडलहरु बिक्रीका लागि उपलब्ध गराएको छ। एप्पलको आधिकारिक रिफर्बिश्ड स्टोरबाट किनिएका डिभाइसमा नयाँ ब्याट्री, नयाँ हाउजिङ, १ वर्षको वारेन्टी तथा आवश्यक […]

गुगल अपडेटपछि मेसेजमा आईफोनबाट गरिएका रियाक्शन ईमोजीका रुपमा देखिने

२७ फाल्गुन २०७८, शुक्रबार

गुगलको एन्ड्रोइड मेसेजिङ एपमा अपडेटपछि आईफोनबाट गरिएका रियाक्शनहरु ईमोजीका रुपमा देखिने भएका छन्। गुगलले आफ्नो एन्ड्रोइड मेसेजिङ एपमा बिहीबार नयाँ अपडेट ल्याएको हो। यो अपडेटपछि आईफोनबाट पनि एन्ड्रोइड डिभाइसमा झैं […]

एप्पलद्वारा आईमुभीका लागि अप्रिलमा आउँदै गरेको फिचरको झलक प्रस्तुत

२७ फाल्गुन २०७८, शुक्रबार

एप्पलले आईमुभीका लागि आगामी अप्रिलमा ल्याउन लागेको नयाँ फिचरको केही झलक प्रस्तुत गरेको छ। भर्खरै पीक पर्फर्मेन्स इभेन्ट सकेको कम्पनीले आईमुभीका लागि म्याजिक मूभी तथा स्टोरीबोर्ड नामका दुई ओटा फिचरका […]

एप्पलद्वारा नयाँ हरियो रंगको आईफोन १३ लाइनअप सार्वजनिक

२६ फाल्गुन २०७८, बिहीबार

पीक पर्फर्मेन्स इभेन्टमा एप्पलले नयाँ हरियो रंगको आईफोन १३ पनि सार्वजनिक गरेको छ। नयाँ आईफोन एसई २०२२ सार्वजनिक गर्न आयोजित उक्त इभेन्टमा कम्पनीले आईफोन १३ तथा १३ प्रो को हरियो […]

एप्पलको नयाँ ५के रेजोल्युशनयुक्त २७ इन्च स्टुडियो डिस्प्ले सार्वजनिक

२५ फाल्गुन २०७८, बुधबार

एप्पलले मंगलबार ५के रेजोल्युशनयुक्त २७ इन्चको नयाँ स्टुडियो डिस्प्ले सार्वजनिक गरेको छ। यो यसअघि आउने गरेका म्याक स्टुडियो मनिटरका रुपमा आउने गर्दथ्यो। यो एउटा २७ इन्चको फ्रन्ट फेसिङ क्यामरा तथा […]

दक्षिण कोरियाद्वारा एप्पल तथा गुगल लक्षित एपस्टोर सम्बन्धी नयाँ कानून अनुमोदन

२५ फाल्गुन २०७८, बुधबार

दक्षिण कोरियामा एपस्टोरमा भुक्तानी प्रणालीसम्बन्धी नयाँ कानून पारित भएको छ। दक्षिण कोरियाले एप्पल तथा गुगलजस्ता एप स्टोर अपरेटरहरुलाई सफ्टवेयर डेभलपरहरुलाई उनीहरुकै भुक्तानी प्रणाली प्रयोग गर्नबाट रोक्ने कानूनलाई अनुमोदन गरेको हो। […]

एप्पलको पीक पर्फर्मेन्स इभेन्ट आज: के के अपेक्षा गर्ने?

२४ फाल्गुन २०७८, मंगलवार

एप्पलको पीक पर्फर्मेन्स नेपाली समयअनुसार आज राति ११:४५ मा शुरु हुँदैछ। यो कम्पनीको यस वर्षको पहिलो इभेन्ट हो र यसलाई एप्पलको यूट्युब च्यानल, एप्पलको टीभी एप तथा वेबसाइटमा प्रसारण गरिने […]

मिङ-चि कुओद्वारा नयाँ आईफोन एसईका केही विवरण सार्वजनिक

२२ फाल्गुन २०७८, आईतवार

एप्पल विश्लेषक मिङ-चि कुओले आउँदै गरेको नयाँ आईफोन एसईका केही विवरण बाहिर ल्याएका छन्। कम्पनीले आगामी मार्च ८ मा एउटा इभेन्ट आयोजना गरेर नयाँ आईप्याड एयर तथा निकै चर्चामा रहेको […]

एप्पलका लगानीकर्ताहरुद्वारा सिभिल राइट्स अडिट गर्न कम्पनीसमक्ष माग

२२ फाल्गुन २०७८, आईतवार

एप्पलका शेयरधनीहरुले कम्पनीलाई नागरिक अधिकार लेखापरीक्षण अर्थात् सिभिल राइट्स अडिट गर्न आग्रह गरेका छन्। उनीहरुले कम्पनीले महिला तथा सीमान्तकृत कर्मचारीहरुसँग गरेको दुर्व्यवहारका बारेमा स्वतन्त्र संस्थामार्फत् उक्त लेखापरीक्षण गराउन माग गर्ने […]

रुसमा आफ्ना सेवा बिक्री रोक्ने र सीमित बनाउने एप्पलको योजना

१८ फाल्गुन २०७८, बुधबार

एप्पलले रुसमा आफ्ना सेवाहरु सीमित बनाउने तथा बिक्री पनि घटाउने भएको छ। यूक्रेनमाथि हमला गरेपछि रुसलाई विश्वका थुप्रै देश तथा संस्थाले अलग्याउँदै जाने क्रमको सूचीमा अब एप्पल पनि परेको हो। […]

२० इन्च फोल्डेबल डिस्प्लेयुक्त डिभाइसमा काम गर्दै एप्पल

१७ फाल्गुन २०७८, मंगलवार

एप्पलले हाल २० इन्चको फोल्डिङ डिभाइसमा काम गरिरहेको बुझिएको छ। एप्पलका बारेमा जानकारी राख्ने मार्क गर्मनले ब्लूमबर्गको पावर अन न्यूजलेटरमा यसलाई आईप्याड तथा म्याकुबकको हाइब्रिड हुने उल्लेख गरेका छन्। अघिल्लो […]

२०२१ मा एप्पल आईफोनको आम्दानी सबैभन्दा बढी

१६ फाल्गुन २०७८, सोमबार

२०२१ मा वैश्विक स्मार्टफोन बजारको आम्दानी ४ खर्ब ४८ अर्ब डलर नाघ्ने भएको छ। हालै काउन्टरप्वपाइन्ट रिसर्चले जारी गरेको एक रिपोर्टमा यस्तो आँकडा उल्लेख गरिएको गिजचाइनाले जनाएको छ। यो आँकडा […]

२०२२ आईफोन एसईको शुरुवाती मूल्य ३०० डलर हुने

१६ फाल्गुन २०७८, सोमबार

एप्पलले ल्याउँदै गरेको २०२२ आईफोन एसईको शुरुवाती मूल्य ३०० डलर रहने बुझिएको छ। कम्पनीले २ वर्षअघि सन्२०२० मा आईफोन एसई सार्वजनिक गरेकामा अब त्यसैको उत्तराधिकारीका रुपमा यो वर्ष पनि ल्याउन […]

आईफोन १४ का लागि फाइभजी मोडम बनाउने सम्पूर्ण अर्डर टीएसएमसीलाई

११ फाल्गुन २०७८, बुधबार

एप्पलको आईफोन १४ का लागि आवश्यक सम्पूर्ण फाइभजी मोडम निर्माण गर्ने जिम्मा टीएसएमसीले पाएको छ। हालै चिनियाँ सञ्चारमाध्यमबाट सार्वजनिक भएको एउटा रिपोर्ट अनुसार टीएसएमसी आईफोन १४ सिरिजका लागि आवश्यक सम्पूर्ण […]

वैश्विक स्मार्टफोन बजारको शीर्षस्थानमा एप्पलको निरन्तरता

१० फाल्गुन २०७८, मंगलवार

सन् २०२१ मा वैश्विक स्मार्टफोन बजारमा एप्लले नै शीर्षस्थानमा निरन्तरता पाएको छ। हालै स्ट्राटेजी एनालिटिक्सले जारी गरेको सन् २०२१ को चोथो त्रैमासको रिपोर्ट अनुसार वैश्विक स्मार्टफोन उद्योगको समग्र आम्दानी तथा […]

एप्पलले आगामी मार्चमा नयाँ म्याक सार्वजनिक गर्ने, यो वर्षभित्र ७ ओटा मोडल आउने

९ फाल्गुन २०७८, सोमबार

एप्पलले आगामी मार्चमा र त्यसपछि मे/जुन महिनामा पनि नयाँ आईम्याक सार्वजनिक गर्ने भएको छ। नयाँ मोडलका म्याकबुक सार्वजनिक भएसँगै यो वर्ष एप्पलको चिपमा निकै परिमार्जन आउने अपेक्षा गरिएको छ। हालै […]

८ फाल्गुन २०७८, आईतवार

एप्पलले आफ्नो आईफोन १५ को डिजाइनमा नच डिस्प्ले नराख्ने भएको छ। एप्पलले यसअघिको टच आईडीको काम तथा संसाधन फेस आईडी टिमलाई दिएकोले यसको अन्डस्क्रीन फिंगरप्रिन्ट फिचर हटाउने सुनिश्चित भएको हालै […]

अमेरिकाको नर्फोक काउन्टीले एप्पलमाथि हालेको मुद्दालाई ‘क्लास एक्सन’ स्टाटस

४ फाल्गुन २०७८, बुधबार

अमेरिकाको नर्फोक काउन्टी काउन्सिलले एप्पलविरुद्ध हालेको मुद्दालाई क्यालिफोर्नियाका एक न्यायाधीशले क्लास-एक्शन स्टाटस प्रदान गरेका छन्। काउन्सिलले २०१८ मा चीनमा आफ्नो प्रदर्शनबारे शेयरहोल्डरहरुलाई गुमराहमा राखेपछि आफूले चलाएको एउटा पेन्सन कोषमा रहेको […]

एप्पलद्वारा यूरेसियन डाटाबेसमा तीन नयाँ म्याकबुक दर्ता, छिट्टै आउने संकेत

३ फाल्गुन २०७८, मंगलवार

एप्पलले हालै यूरेशियन नियामकको डाटाबेसमा तीन नयाँ म्याकबुकहरु दर्ता गरेको छ। कम्पनीले यी डिभाइसहरु नियामकहरुहो डाटाबेसमा दर्ता गरेको कन्सोम्याकलाई उद्धृत गर्दै ९टू५म्याकले जनाएको हो। यी नयाँ मोडलहरु ए२६१५, ए२६८६ तथा […]