रुसमा एप्पलमाथि मुद्दा दायर

१५ जेष्ठ २०७९, आईतवार

रुसमा एप्पल माथि पहिलो पटक मुद्दा दायर भएको छ। सीसीटीभी न्यूजको रिपोर्ट अनुसार रुसमा पहिलो पटक एप्पल माथि मुद्दा दायर गरिएको हो। एप्पलले प्रयोग गरिरहेको डाटा स्थानीयकरण गर्न अस्वीकार गरेकाले […]

सिक्सजी नेटवर्क २०३० सम्म उपलब्ध हुने नोकियाको अपेक्षा

१५ जेष्ठ २०७९, आईतवार

फाइभजी नेटवर्क विश्वभर उपलब्ध नभइसकेको अवस्थामा आगामी पुस्ताको सिक्सजी नेटवर्कको चर्चा चुलिन थालेको छ। क्वालकम, एप्पल, गुगल, एलजीलगायत केही कम्पनी ६जी नेटवर्क विस्तारमा लागेका छन्। यस अभियानमा नोकिया पनि जोडिएको […]

यी डिभाइसमा आगामी अक्टोबरबाट ह्वाट्सएपले काम नगर्ने, यस्तो छ कारण

१० जेष्ठ २०७९, मंगलवार

मेटा अन्तर्गतको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएप आगामी अक्टोबरदेखि आईफोनमा नचल्ने भएको छ। ह्वाट्सएपले सबै आईफोनमा नभई आईओएस १० तथा ११ अपरेटिङ सिस्टम रहेका डिभाइसमा काम नगर्ने भएको ग्याजेट्स३६० ले उल्लेख […]

एप्पलको आपूर्तिकर्ता बीओईले आईफोन १४ ओइलईडी प्यानलको अर्डर गुमाउन सक्ने

८ जेष्ठ २०७९, आईतवार

चिनियाँ डिस्प्ले निर्माता बीओईको आईफोन १४ का लागि पाएको ओएलईडी निर्माणको अर्डर गुमाउन सक्ने भएको छ। बीओई अर्थात् बेइजिङ ओरियन्टल इलेक्ट्रोनिक्सले एप्पलसँग आईफोन १४ का लागि ओएलईडी डिस्प्ले आपूर्ति गर्ने […]

एन्ड्रोइड १३ बिटा ३ दृष्टिविहीनले पनि प्रयोग गर्न सक्ने

८ जेष्ठ २०७९, आईतवार

विगत लामो समयदेखि गुगलले एन्ड्रोइड प्रणालीमा धेरै फिचर उपलब्ध गराउँदै आइरहेको छ। गुगलका ती फिचरहरुले विशेष आवश्यकता भएका प्रयोगकर्तालाई एन्ड्रोइड सिस्टम अपरेटिङ गर्न सहजता प्रदान गर्दै आइरहेको छ। यसैक्रममा कम्पनीले […]

एप्पलद्वारा आईओएस १५.५ तथा आईप्याडओएस १५.५ सार्वजनिक

३ जेष्ठ २०७९, मंगलवार

एप्पलले आफ्ना मोबाइल डिभाइसका लागि आईओएस १५.५ तथा आईप्याडका लागि आईप्याडओएस १५.५ सार्वजनिक गरेको छ। यो भर्सनमा कुनै मुख्य अपडेट नआउने भए पनि यसमा केही नयाँ फिचरहरु भने समावेश हुने […]

आईओएस १६ मा सिस्टम र एपहरु परिवर्तन हुने

३ जेष्ठ २०७९, मंगलवार

आईओएस १६ मा एप्पलको मुख्य सिस्टम तथा केही एपहरुमा परिवर्तन आउने भएको छ। यो जानकारी हालै ब्लूमबर्गका मार्क गर्मनले आफ्नो चर्चित न्यूजलेटर पावर अनमा प्रकाशन गरेको ताजा रिपोर्टबाट लिइएको ग्याजेट्स३६० […]

एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स सीमित व्यक्तिको उपस्थितिमा हुने

१ जेष्ठ २०७९, आईतवार

एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स सीमित व्यक्तिको उपस्थितिमा सम्पन्न हुने भएको छ। आगामी जुन ६ देखि १० सम्म हुने उक्त कन्फ्रेन्स सीमित व्यक्तिहरुको उपस्थितमा हुने अनलाइनमा स्ट्रिम गरिने कम्पनीले जनाएको छ। […]

२६ बैशाख २०७९, सोमबार

एप्पलले आईफोन १४ लाइनअपसँगै दोस्रो जेनेरेशनको एयरपड्स प्रो पनि सार्वजनिक गर्ने भएको छ। २०१९ मा आएयता एयरपड्स प्रोमा कुनै नयाँपन नआएकोमा यो शरद ऋतुमा भने एप्पलले यसको नयाँ मोडल ल्याउने […]

एप्पलमा समस्या: आईफोनमा म्यूजिक होमस्क्रीनको सट्टा डकमा इन्स्टल हुँदै

२४ बैशाख २०७९, शनिबार

एपलमा हालै म्यूजिक बगको समस्या देखिएको छ। रिपोर्टहरुका अनुसार एप्पल म्यूजिक आईओएस एप डाउनलोड गरेपछि होम स्क्रीनमा इन्स्टल हुनुको सट्टा आईफोन डकमा इन्स्टल भएको छ। यति मात्र नभई यूजरले पहिलेदेखि […]

आईफोन १३ का लागि बीओईद्वारा ओएलईडी उत्पादन स्थगित

२२ बैशाख २०७९, बिहीबार

आईफोन १३ का लागि बीओईद्वारा हुँदै आएको ओएलईडी स्क्रीन उत्पादन फेब्रुअरीयता स्थगित भएको पाइएको छ। कोरियाली सञ्चारमाध्यक द इलेकको हालै आएको एक रिपोर्ट अनुसार कम्पनीले पूर्वसूचना बिना सर्किटको चौडाई तलमाथि […]

एप्पलका कर्मचारीद्वारा खुलापत्र मार्फत् नयाँ वर्क-फ्रम-होम नीतिको आलोचना

२२ बैशाख २०७९, बिहीबार

एप्पलका कर्मचारीहरुको एउटा समूहले कम्पनीको कार्यकारीट टोलीलाई खुला पत्र लेख्दै वर्क फ्रम होमको नयाँ नीतिबारे असन्तुष्टि व्यक्त गरेका छन्। आईमोरको रिपोर्ट अनुसार हालै कम्पनीले हप्तमा २ दिन मात्र वर्क फ्रम […]

एप्पलद्वारा म्याद गुज्रिएका एपहरु अपडेट गर्ने अवधि विस्तार

१९ बैशाख २०७९, सोमबार

एप्पलले एप स्टोरमा म्याद सकिएका एपहरु डिलिट हुने डरले अपडेट गर्ने समयावधि थप गरेको छ। कम्पनीले डेभलपरहरुलाई ३० दिन भित्र अपडेट नगरे एपहरु स्टोरबाट हट्नसक्ने ब्यहोराको सूचना पनि पठाएको इन्ग्याजेटले […]

भुक्तानी सेवा बन्द गरेकोमा रुसी यूजरद्वारा एप्पलविरुद्ध मुद्दा

१६ बैशाख २०७९, शुक्रबार

रुसी प्रयोगकर्ताहरुले भुक्तानी सेवा बन्द गरेकोमा एप्पलविरुद्ध मुद्दा दायर गरेका छन्। हालै रुसको एउटा कानूनी संस्थाले अमेरिकी टेक जायन्ट एप्पलमाथि ९ करोड रुबल अर्थात् लगभग १२ लाख ८० हजार डलर […]

आपूर्तिमा समस्याका कारण तेस्रो त्रैमासमा एप्पलको व्यापार उल्लेख्य खस्कने

१६ बैशाख २०७९, शुक्रबार

एप्पलले आफ्नो व्यापारमा ठूलो समस्या आउन सक्ने प्रक्षेपण गरेको छ। कम्पनीले बिहीबार कोरोनाका कारण चीनका फ्याक्ट्रीमा आएको उत्पादन तथा मागको कमी, यूक्रेन युद्धका कारण सेवाको बिक्री घटेका कारण यो वर्ष […]

आईफोन १३ प्रो भेरियन्टको माग बढेपछि अर्डर पनि थप्दै एप्पल

१३ बैशाख २०७९, मंगलवार

एप्पलले आईफोन १३ प्रो को थप अर्डर लिन शुरु गरेको छ। हालै दक्षिण कोरियाली सञ्चारमाध्यम द इलेकले बाहि ल्याएको रिपोर्ट अनुसार कम्पनीले यो त्रैमासमा आईफोन १३ प्रो तथा आईफोन १३ […]

आईफोन १४ का स्क्रीनका लागि बीओईसँग सम्झौता गर्दै एप्पल

९ बैशाख २०७९, शुक्रबार

एप्पलले हालै चिनियाँ डिस्प्ले निर्माता बीओईसँग सम्झौता गरेको छ। उद्योग स्रोतहरुलाई उद्धृत गर्दै जीएसएमएरिनाले लेखे अनुसार यो सम्झौता ५ करोड चिनियाँ यूआन बराबरको तथा आउँदै गरेको आईफोन १४ को भ्यानिला […]

फेसटाइम क्यामरा र टीभीओएस युक्त होमपड ल्याउँदै एप्पल

६ बैशाख २०७९, मंगलवार

एप्पलले फेसाटाइम क्यामरा र टीभीओएस चल्ने होमपडमा काम गरिरहेको छ। हालै ब्लूमबर्गका मार्क गर्मनले एप्पलले टीभी ओएस चल्ने र बिल्ट-इन क्यामरायुक्त होम स्पीकरमा काम गरिरहेको बताएका हुन्। यो नयाँ होमपडले […]

लकडाउनका कारण चीनमा एप्पलका उत्पादन र डेल, लेनोभोका ल्यापटप शिपमेन्टमा ढिलाई हुने

५ बैशाख २०७९, सोमबार

चीनमा जारी लकडाउनका कारण एप्पलका केही उत्पादन तथा डेल र लेनोभो ल्यापटप शिपमेन्टमा ढिलाई हुने देखिएको छ। एक विश्लेषकका अनुसार लकडाउनका कारण चीनमा रहेका आईफोन तथा अन्य कम्पनीका ल्यापटप एसेम्बल […]

चीनमा आईफोन १३ किन्दा ८० डलरसम्म छुट

३० चैत्र २०७८, बुधबार

चीनमा आईफोन १३ को मूल्यमा व्यापक गिरावट आएको छ। आईफा २३ सिरिजले चीनमा निकै प्रभावशाली रहेको छ भने विश्वकै स्मार्टफोन बजारमा पनि राम्रै प्रभुत्व जमाएको छ। अब भने आईफोन १३ […]

आईओएस १६ मा सुधारिएको नोटिफिकेशन र हेल्थ ट्र्याकिङ फिचर आउने

३० चैत्र २०७८, बुधबार

एप्पलको अब आउने आईओएस १६ मा केही महत्वपूर्ण फिचरहरु समावेश हुन सक्ने भएको छ। हालै एप्पलको विश्लेण गर्ने ब्लूमबर्गका मार्क गर्मनले यस्तो जानकारी बाहिर ल्याएका हुन्। गर्मनले आफ्नो पावर अन […]

एप्पलको वर्ल्डवाइड डेभलपर कंग्रेस जुन ६ देखि १० सम्म हुने

२३ चैत्र २०७८, बुधबार

एप्पलको वर्ल्डवाइड डेभलपर कंग्रेस आगामी जुन ६ देखि १० सम्म हुने भएको छ। यो सामान्यतया: जुन महिनामा आयोजना हुने एप्पलको वार्षिक इभेन्ट हो। विशेष गरी डेभलपरलाई लक्षित गरेर आयोजना गरिने […]

एप्पलको फोल्डेबल आईफोन छिटोमा २०२५ मा आउने, आईप्याड र फोनको हाइब्रिड हुन सक्ने

२१ चैत्र २०७८, सोमबार

एप्पलको फोल्डेबल फोन छिटोमा आगामी २०२५ मा मात्र आउने भएको छ। एप्पलका विश्लेषक मिङ चि कुओले हालै उक्त डिभाइसका बारेमा आफ्नो परिमार्जित प्रक्षेपणमा यो मिति आकलन गरेका हुन्। कुओले यसअघि […]

ब्याट्री सकिने समस्या समाधानका लागि आईओएस १५.४.१ र आईप्याडओएस १५.४.१ रिलिज गर्दै एप्पल

१८ चैत्र २०७८, शुक्रबार

एप्पलले आफ्ना मोबाइल डिभाइसहरुका लागि नयाँ राउन्डको सफ्टवेयर अपडेट रिलिज गर्ने भएको छ। यो रिलिजमा सपोर्ट गर्ने सबै आईफोनका लागि आईओएस १५.४.१ तथा आईप्याडका लागि आईप्याडओएस १५.४.१ लगायत रहेका छन्। […]

एप्पलले अबदेखि हराएका र चोरी भएका आईफोनहरु मर्मत नगर्ने

१७ चैत्र २०७८, बिहीबार

एप्पल स्टोर तथा आधिकारिक एप्पल सर्भिस सेन्टरहरुले जीएसएमए डिभाइस रजिस्ट्रीमा हराएका वा चोरिएका भनी सूचीकृत आईफोनहरु मर्मत नगर्ने भएका छन्। आधिकारिक एप्पल सर्भिस सेन्टरहरुलाई पठाइएको एउटा आन्तरिक पत्रमा कम्पनीले प्राविधिकहरुलाई […]