एप्पलले सार्वजनिक गर्‍यो वाच सिरिज ६, आईप्याड एअर र अन्य सेवाहरु

३१ भाद्र २०७७, बुधबार

एप्पलले मंगलवारको इभेन्टमा आफ्ना थुप्रै उत्पादनहरु सार्वजनिक गर्यो तर त्यस सूचीमा बहुप्रतीक्षित आईफोन १२ भने परेन। त्यसको सट्टा एप्पलले उसको सबैभन्दा द्रुत चिपसेट ए १४ बायोनिकयुक्त साथै कीबोर्ड र पेन्सिल […]