एप्पलद्वारा नयाँ फिचरयुक्त वाचओएस ९ अनावरण

२४ जेष्ठ २०७९, मंगलवार

एप्पलले नयाँ वाचओएस ९ अपडेटको झलक सार्वजनिक गरेको छ। सोमबारको डब्लूडब्लूडीसी इभेन्टमा नयाँ वाच फेस, वर्कआउट एप, स्लीप स्टेज तथा मेडिकेशन ट्र्याकिङलगायतका फिचरयुक्त वाचओएस ९ अपडेटका बारेमा जानकारी दिएको हो। […]