माइक्रोम्याक्सले भारतमा एप्पललाई पछाडी पार्यो

१७ भाद्र २०७१, मंगलवार

काठमाडौं, १७ भदौ । स्मार्टफोन बजारमा आफ्नो पकड मजबूत बनाएपछि भारतीय माइक्रोम्याक्सले ट्यावलेट बजारमा ठूलो उपलब्धि हासिल गरेको छ । ट्याबलेट बिक्रीको मामलामा माइक्रोम्याक्सले  विश्वप्रशिद्ध कम्पनि एप्पललाई पनि पछाडी पारेको […]