एप्पलको एयरपड ३ र एप्पल म्युजिक हाइफाइ अर्को हप्ता सार्वजनिक हुने

१९ बैशाख २०७८, आईतवार

एप्पलको एयरपड ३ र एप्पल म्युजिक हाइफाइ अर्को हप्ता सार्वजनिक हुने भएका छन्। स्प्रिङ लोडेड इभेन्टमा सार्वजनिक हुने चर्चा चले पनि यी डिभाइसहरु सार्वजनिक गरिएका थिएनन्। हिट्स डबल डेलीको रिपोर्ट […]