एप्पल प्रयोगकर्ताहरुका लागि नयाँ अपरेटिंग सिस्टम उपलब्ध, यसरी गर्नुस् आईओएस १३ अपडेट

३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । एप्पलको नयाँ सफ्टवेयर अपडेट आइफोनहरुका लागि कयौं महिनाको प्रतिक्षापछि उपलब्ध भएको छ । एप्पलको मोबाइल अपरेटिंग सिस्टमको पछिल्लो सर्भन बिहिबारदेखि अपग्रेड गर्न सकिने भएको हो । एप्पलको आईओएस […]