एप्पलले आईफोन १२ को लन्चिङ्गसँगै आईफोन एक्सआरको बिक्री बन्द गर्ने

११ भाद्र २०७७, बिहीबार

विश्वको मूल्यवान टेक कम्पनी एप्पलले सेप्टेम्बर वा अक्टोबरमा नयाँ आईफोनहरू लन्च गर्न सक्दछ। एप्पल इभेन्ट सामान्यतया सेप्टेम्बरमा आयोजित हुन्छ, तर यस पटक कोरोना भाइरसको कारण उत्पादनमा भएको ढिलाईले सो कार्यक्रममा […]

एप्पलले रिफर्बिस्ड आईफोन एक्सआर आधिकारीकरुपमा बिक्री गर्दै

१७ जेष्ठ २०७७, शनिबार

एप्पलले आफ्नो आईफोन एक्सआरलाई अहिलेसम्म आईफोन ११ को विकल्पको रुपमा सबैभन्दा सस्तो स्मार्टफोनको रुपमा ल्याएको छ । कम्पनीले यसलाई ६०० अमेरिकी डलर तोकिएको छ। कम्पनीले यसलाई आईफोन ११ भन्दा सस्तो […]

एप्पलको आइफोन एक्सआर गतवर्ष विश्वमै सर्वाधिक बिक्री हुने स्मार्टफोन

१६ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । एप्पलको आइफोन एक्सआर गतवर्ष विश्वमा सर्वाधिक बिक्री भएको स्मार्टफोन बनेको छ । यस्तो दाबी रिसर्च फर्म ओमडियाको एक रिर्पोटमा गरिएको हो । रिर्पोटमा एप्पलको आइफोन एक्सआरपछि आइफोन ११ […]

विस्ट्रोनले भारतमा एप्पल आइफोनको उत्पादनलाई तिब्रता दिँदै, तेस्रो प्लान्ट शुरु

१२ माघ २०७६, आईतवार

काठमाडौं । एप्पलको लागि आइफोन उत्पादन गर्दै आएको विस्ट्रोनले भारतको आफ्नो प्लान्टबाट हुने उत्पादन वृद्धि गर्न शुरु गरेको छ । कम्पनीले २०१९ नोभेम्बरमा स्थापना गरेको भारतको आफ्नो तेस्रो प्लान्टबाट परीक्षण […]

एप्पलले शुरु गर्यो ब्याट्रि रिप्लेसमेन्ट कार्यक्रम, यी आइफोन मोडलका स्मार्ट ब्याट्रि केसमा लागू हुने

२७ पुष २०७६, आईतवार

काठमाडौं । यदि तपाईँ एप्पलको आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने खुशीको खबर छ । कम्पनीले आफ्ना केहि आइफोन मोडलहरुका लागि ब्याट्रि रिप्लेसमेन्ट कार्यक्रम शुरु गरेको छ । कम्पनीले सन् २०१८ मा […]

एप्पलद्धारा भारतमा निर्मित आइफोन एक्सआर बेच्न शुरु, ६४ जीबी भर्सनको मूल्य भारु ४९,९००

५ कार्तिक २०७६, मंगलवार

काठमाडौं । एप्पलले भारतमा एसेम्बल गरिएको आफ्नो लोकप्रिय आइफोन एक्सआरको बिक्री शुरु गरेकोछ । कम्पनीले विश्वको दोस्रो ठूलो स्मार्टफोन बजारमा आफ्नो बजार हिस्सा बढाउन नयाँ बिक्रीले सहयोग गर्ने अनुमान गरेको […]

एप्पलले घटायो आइफोन ८ र आइफोन एक्सआरको मूल्य, अब अझै सस्तोमा किन्न पाईने

२५ भाद्र २०७६, बुधबार

काठमाडौं । एप्पलले आफ्नो बहुप्रतिक्षित आइफोन ११ सिरिजमा तीन नयाँ आइफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले नयाँ आइफोनहरुमा नयाँ फीचरसहित ल्याएको छ भने त्यसको मूल्य पनि केहि कम गरेको छ […]

एप्पलका महंगा आइफोनहरु भारतमा एसेम्बल हुँदै, सस्तो मूल्यसहित आगामी महिनादेखि बजारमा

२७ असार २०७६, शुक्रबार

काठमाडौं । एप्पल इंकको भारतमा फक्सकनले एसेम्बल्ड गर्ने टपइण्ड आइफोनहरु आगामी महिनादेखि भारतीय बजारमा उपलब्ध हुने भएका छन् । एप्पलले भारतीय बजारमा स्थानियस्तरमा बनाईएका आफ्ना उच्चस्तरका आइफोनहरु लन्च गरेसँग कम्पनीले […]

नयाँ आइफोनको लागि ए१३ चीपसेट, हाई-एण्ड आइफोनमा ट्रिपल क्यामरा सेटअप

२८ बैशाख २०७६, शनिबार

काठमाडौं । आइफोन मेकर कम्पनी एप्पलले नयाँ आइफोनको तयारी शुरु गरिसकेको छ । विभिन्न समयहरुमा नयाँ आइफोनको रेण्डर डिजाइनहरु सार्वजनिक भईरहेका छन् । अब भने नयाँ रिपोर्ट आएको छ की […]

एप्पलले सन् २०२०मा ओएलईडी सहितको ३ नयाँ आइफोन ल्याउने

२० चैत्र २०७५, बुधबार

काठमाडौं । एप्पलले सन् २०२० मा घोषणा गर्ने आइफोनहरुमा नयाँ स्क्रीन साइज र ओएलईडी प्यानल प्रयोग गरिने रिपोर्ट आएको छ । एप्पलले सन् २०२०देखि नयाँ किसिमको आइफोन ल्याउने चर्चा आईरहेको […]

ताजा समाचार