नयाँ आईफोन एसई सार्बजनिक भएसँगै एप्पल आईफोन ८ सिरिजको बिक्री बन्द

५ बैशाख २०७७, शुक्रबार

एप्पलले हालै आफ्नो नयाँ आईफोन एसई दोस्रो जेनेरेशन लन्च गर्यो। यो लन्च हुने बित्तिकै सोशल मिडियामा पनि ट्रेन्डिंग शुरू भयो, जसको कारण यसको मूल्य र सुविधाहरू थिए। नयाँ आईफोन एसई(२०२०)को […]

एप्पलको बजेट मूल्य आईफोन ९ अप्रिल १५ मा लन्च हुने, मिड रेन्जका स्मार्टफोनसँग प्रतिस्पर्धा

२० चैत्र २०७६, बिहीबार

एप्पलले आफ्नो बजेट आईफोनको रुपमा ल्याउने भनिएको आईफोन ९ यहि अप्रिल१५ मा लन्च हुनसक्ने संभावना रहेको छ । सन् २०१६ मा लन्च भएको आईफोन एसईको अपग्रेड भर्सन र सस्तो आईफोन […]

एप्पलले आइफोन ९ लाई बजेट मूल्यमा मार्च महिनामा लन्च गर्ने, आइफोन ९ प्लस पनि आउँदै

१९ माघ २०७६, आईतवार

काठमाडौं । एप्पलले आफ्नो निकै चर्चामा रहेको आइफोन एसईको अपग्रेड भर्सनको रुपमा नयाँ बजेट आइफोन ल्याउने निश्चित भएकोछ । यसअघि विभिन्न रिपोर्टहरुमा दाबी गरिएअनुसार नयाँ बजेट आइफोनलाई कम्पनीले एप्पल आइफोन […]

एप्पलको आइफोन एसई २ यस्तो डिजाइनमा आउने, ४.७ इन्चको आइपीएस एलईडी रेटिना डिस्प्ले

२६ पुष २०७६, शनिबार

काठमाडौं । पछिल्लो दिन आइफोन एसई २ को चर्चा धेरै सुनिँदै आएको छ । यो एक बजेट र पाम फ्रेन्डली आइफोन मोडल हुनेछ, जसलाई आइफोन एसइको अपग्रेडको रुपमा लन्च गरिनेछ […]

एप्पलले सबैभन्दा सस्तो आइफोन ल्याउँदै, आइफोन ८ को डिजाइनमा आइफोन एसई २ लन्च हुने

१८ मंसिर २०७६, बुधबार

काठमाडौं । एप्पलले बजेट आइफोनको रुपमा आइफोन एसई २ लन्च गर्ने रिपोर्टहरु निकै समयदेखि आईरहेका छन् । यसअघि कम्पनीले सार्वजनिक गरेको आइफोन एसईको अपग्रेडेड भर्सनको रुपमा आइफोन एसई २ आउने […]

एप्पलले आइफोन एसईको नयाँ भर्सन ल्याउने, आइफोन ८ को डिजाइन र ए१३ चीपसेट हुने

२४ आश्विन २०७६, शुक्रबार

काठमाडौं । एप्पलले सन् २०१६ मा पहिलो पटक आइफोन एसई नाममा सानो स्क्रीन भएको आइफोन लन्च गरेको थियो । यसलाई कम्पनीले आइफोन ५एसको नयाँ रिलिजको रुपमा ल्याएको थियो जसमा ४.७ […]

आइफोन ८ र ८ प्लस दशैंपछि नेपाली बजारमा, एप्पल वाच पनि साथै आउने

९ आश्विन २०७४, सोमबार

काठमाडौं, ९ असोज । एप्पलले यहि भदौ २७ गते अर्थात सेप्टेम्बर १२ मा सार्वजनिक गरेको आइफोनको नयाँ भर्सन नेपालमा छिट्टै आउने भएको छ । नेपालका लागि एप्पलको आधिकारिक बितरक जेननेक्स्ट […]

यस्तो डिजाइनमा आउँदै छ नयाँ आइफोन, मूल्य १ हजार डलर हुने

२७ भाद्र २०७४, मंगलवार

काठमाडौं, २७ भदौ । एप्पलले बहुप्रतिक्षित फोन आइफोन ८ मंगलवार आज सार्वजनिक गर्दैछ । कम्पनीले ल्याउने नयाँ आइफोनको बारेमा विभिन्न चर्चाहरु हुँदै आएका छन् । कम्पनीले आज तीन मोडलका आइफोनहरु […]

यस्तो डिजाइनमा आउनेछ एप्पलको नयाँ आइफोन

२७ चैत्र २०७३, आईतवार

काठमाडौं, २७ चैत । एप्पलको नयाँ आइफोन यहि वर्ष आउने तरखर रहँदा नयाँ आइफोनको बारेमा विभिन्न जानकारीहरु बाहिर आएका छन् । एप्पलले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर विशेष किसिमको […]

एप्पलको आगामी आइफोनमा ओएलईडी डिस्प्ले

२७ मंसिर २०७३, सोमबार

काठमाडौं, २७ मंसिर । एप्पलले आगामी आइफोनमा ओएलईडी (OLED) डिस्प्ले प्रयोग गर्ने निश्चित भएको र सन् २०१७ मा आउने आइफोनमा यसको प्रयोग हुने रिपोर्ट बाहिर आएको छ । यसअघि एलसिडी […]

ताजा समाचार