लौ हेर्नुहोस् आइफोन सेभेनको ‘स्पेशल एडिसन’, आइफोन एसईको स्टोरेज दोब्बर

८ चैत्र २०७३, मंगलवार

काठमाडौं, ८ चैत । एप्पलले नयाँ आइफोन सार्वजनिक गरेको छ । कम्पनीले आजै आइफोन सेभेन तथा आइफोन सेभेन प्लसको नयाँ कलर अप्सन घोषणा गरेको हो । नयाँ कलरको आइफोन आइप्याड […]

ओलीज स्टोरले आइफोन सेभेनको मुल्य घटायो, अन्य सामाग्रीमा पनि क्रिशमस अफर

८ पुष २०७३, शुक्रबार

काठमाडौं, ८ पुस । ओलीज स्टोरले आइफोन सेभेनको मूल्य ३ हजार रुपैंया घटाएको छ । स्टोरले क्रिशमस तथा अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर आइफोन सेभेनको विभिन्न संस्करणको मूल्यमा […]

एप्पलको आगामी आइफोनमा ओएलईडी डिस्प्ले

२७ मंसिर २०७३, सोमबार

काठमाडौं, २७ मंसिर । एप्पलले आगामी आइफोनमा ओएलईडी (OLED) डिस्प्ले प्रयोग गर्ने निश्चित भएको र सन् २०१७ मा आउने आइफोनमा यसको प्रयोग हुने रिपोर्ट बाहिर आएको छ । यसअघि एलसिडी […]

एप्पलको आइफोन अमेरिकामा उत्पादन हुने संभावना, उत्पादकहरुसँग छलफल गर्दै

५ मंसिर २०७३, आईतवार

काठमाडौं, ५ मंसिर । एप्पलले आइफोन लगायतका उत्पादनहरु अब अमेरिकामा नै बनाउन सक्ने संभावनाको बारेमा छलफल शुरु गरेको छ । एप्पलको लागि आइफोन उत्पादन गर्ने कम्पनी फक्सकनले (Foxconn) आइफोन संयुक्त […]

नयाँ आईफोन ‘बेजेल लेस’ डिजाइनमा, आईफोन एटको हार्डवेयर पनि नयाँ हुने

३० कार्तिक २०७३, मंगलवार

काठमाडौं, ३० कात्तिक । पछिल्लो समयमा नयाँ आउने आईफोनको चर्चाहरु शुरु भएका छन् । यसैबिचमा बार्रक्लेज सप्लाइ चेन विश्लेषकहरुले आईफोन एटको (iPhone 8) बारेमा विभिन्न अनुमानहरु गरेका छन् । उनीहरुले […]

आईफोन सेभेन तथा प्लस शुक्रबारदेखि नेपालमा, १,००० आईफोनकाे प्रि-बुकिंग

२९ कार्तिक २०७३, सोमबार

काठमाडौं, २९ कात्तिक । एप्पलले यहि सेप्टेम्बरमा सार्वजनिक गरेको आईफोन सेभेन ढिला गरि नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि आईफोनको आधिकारिक आयातकर्ता तथा बितरक जेनेरेशन नेक्स्ट कम्प्यूनिकेसन प्रालीले […]

एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस सार्वजनिक, नयाँ एप्पल वाच पनि घोषणा

२३ भाद्र २०७३, बिहीबार

काठमाडौं, २३ भदौ । एप्पलले बहुप्रतिक्षित आईफोन सेभेन सिरिजका फोनहरु सार्वजनिक गरेको छ । कम्पनीले बुधवार एक कार्यक्रमका बिच अमेरिकाको सानफ्रान्सिस्कोमा आईफोन सेभेन तथा आईफोन सेभेन प्लस सार्वजनिक गरेको हो […]

एप्पलको नयाँ आईफोनमा ड्यूल क्यामरा, हेडफोन ज्याक नराखिने

२० भाद्र २०७३, सोमबार

काठमाडौं, २० भदौ । एप्पलको नयाँ आईफोन सार्वजनिक हुन केहि दिन मात्र बाँकी हुँदा नयाँ आईफोनको बारेमा विभिन्न चर्चाहरु शुरु भएका छन् । एप्पलको नयाँ फोन आईफोन सेभेनको (iPhone 7) […]

एप्पलको नयाँ फोनको नाम ‘आईफोन सिक्स एसई’, दुईवटा संस्करण मात्रै आउने

९ भाद्र २०७३, बिहीबार

काठमाडौं, ९ भदौ । एप्पलको नयाँ आईफोन सार्वजनिक हुने दिन नजिक आउँदै गर्दा यसको बारेमा विभिन्न किसिमका चर्चाहरु हुन थालेका छन् । नयाँ आईफोनको नाम आईफोन सेभेन (iPhone 7) हुने […]

आईफोन सेभेनमा ३ जीबीको र्याम, नयाँ आईफोन अझ बढि शक्तिशाली

२१ श्रावण २०७३, शुक्रबार

काठमाडौं, २१ साउन । एप्पलको आउन लागेको नयाँ आईफोनमा र्यामको क्षमतामा वृद्धि हुने भएको छ । नयाँ आईफोनमा यसअघिको आईफोनको तुलनामा अधिक क्षमताको र्याम प्रयोग हुने समाचार डिजीटाइम्सले सार्वजनिक गरेको […]

आईफोन सेभेन तथा सेभेन-प्रो पाँच रंगहरुमा आउँदै, ड्यूल क्यामरा सेटअप

१९ श्रावण २०७३, बुधबार

काठमाडौं, १९ साउन । यहि सेप्टेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको एप्पलको आईफोन सेभेन (iPhone 7) नयाँ कलर अप्सनमा पनि आउने भएकोछ । यसअघि आईफोन सेभेन सिरिज चार कलर अप्सनमा मात्र […]

आईफोन सेभेनको तीनवटा संस्करण*, अधिक क्षमताको ब्याट्री हुने

३० असार २०७३, बिहीबार

काठमाडौं, ३० असार । एप्पलको नयाँ आईफोन सार्वजनिक हुने समय नजिक आउँदै गर्दा यसको बारेमा विभिन्न जानकारीहरु आउने क्रम शुरु भएको छ । हाल नयाँ आईफोन सेभेनको (iPhone 7) कलर […]

आईफोन सेभेन ३२ जीबी स्टोरेज माथिको भर्सनमा, १६ जीबी हट्ने

२२ असार २०७३, बुधबार

काठमाडौं, २२ असार । एप्पलले कयौं वर्षहरुदेखि १६ जीबी स्टोरेज भएको आईफोनहरु बिक्री गर्दै आएको छ । एप्पलले ल्याएका हरेक आईफोन मोडलहरुमा विभिन्न स्टोरेज क्षमता भएपनि त्यसमा थप गर्न सकिने […]

एप्पलको आईफोन सेभेनमा दुई सिम लाग्ने, ड्यूल रियर क्यामरा पनि

८ असार २०७३, बुधबार

काठमाडौं, ८ असार । एप्पलको आईफोनलाई विश्वको सबैभन्दा महत्वपूर्ण स्मार्टफोनको रुपमा लिने गरिन्छ । आईफोनको बारेमा विभिन्न किसिमका चर्चा परिचर्चाहरु भई नै रहेका छन् । एप्पलको आउन लागेको आईफो सेभेनको […]

एप्पलले आईफोनबाट १६ जीबी स्टोरेज हटाउने, आईफोन सेभेनमा न्यूनतम ३२ जीबी स्टोरेज

१८ जेष्ठ २०७३, मंगलवार

काठमाण्डौं, १८ जेठ । एप्पलले नयाँ आउने आईफोनबाट १६ जीबी स्टोरेज भर्सन हटाउने भएको छ । कम्पनीले अब आउने कुनैपनि आईफोनबाट १६ जीबी स्टोरेजलाई आईफोनको लाइनअपबाट नै हटाउने भएको हो […]

एप्पल आईफोन सेभेनको डिस्प्ले ४.७ इन्चको हुने, आईफोन सिक्स एसको साइज बराबर

२८ बैशाख २०७३, मंगलवार

काठमाडौं, २९ वैशाख । एप्पलले सार्वजनिक गरेको ४ इन्चको आईफोन एसईको चर्चाका बिचमा नै नयाँ आईफोन सेभेन (iPhone 7) को स्क्रीन साइजको बारेमा जानकारी बाहिर आएको छ । एप्पलले सानो […]

एप्पलको आईफोन सेभेनमा ३.५ मिलिमीटरको अडियो ज्याक राखिने

२२ बैशाख २०७३, बुधबार

काठमाडौं, २२ वैशाख । एप्पलको नयाँ आउन लागेको “आईफोन सेभेन”को चर्चा निकै अघिदेखि नै चलिरहेको छ । यसमा राखिने प्रविधि र फिचरहरुको बारेमा विभिन्न समाचारहरु आई नै रहेका छन् । […]

एप्पलको आईफोन सेभेन प्लसमा दुई वटा रियर क्यामरा हुनसक्ने

२३ चैत्र २०७२, मंगलवार

काठमाडौं, २३ चैत । एप्पलको नयाँ आईफोनको बारेमा भित्री विषयहरु लीक गर्दै आएको मिंग ची कुओले आईफोन सेभेन प्लसको बारेमा नयाँ समाचार सार्वजनिक गरेका छन् । नयाँ समाचारअनुसार आईफोन सेभेन […]

एप्पलको आईफोन सेभेनबाट हेडफोनको ज्याक हटाईने, नयाँ आईफोन अझ बढि पातलो

२८ फाल्गुन २०७२, शुक्रबार

काठमाडौं, २८ फागुन । एप्पलको नयाँ आईफोन यहि सेप्टेम्बरमा सार्वजनिक हुने संभावना रहेको छ । एप्पलको नयाँ फोन आईफोन सेभेनको बारेमा बजारमा विभिन्न चर्चाहरु सार्वजनिक भईरहेको बेलामा यसको कभरको तस्विर […]

आईफोन सेभेन प्लसमा ड्यूल रियर क्यामरा, प्रिमियम सेटहरुमा विशेष प्रविधि प्रयोग

१४ माघ २०७२, बिहीबार

काठमाडौं, १४ माघ । एप्पलको आगामी नयाँ स्मार्टफोनमा दुई वटा रियर क्यामरा हुनसक्ने संभावना रहेको छ । एप्पलले ल्याउन लागेको आईफोन सेभेन प्लसमा (iPhone 7 Plus) संभवत अप्टिकल इमेज स्ट्याबलाइजेशन […]

एप्पलले आईफोन सेभेनबाट अडियो ज्याक हटाउँदै, आईफोन सेभेन अब यस्तो हुने

२१ पुष २०७२, मंगलवार

काठमाण्डौं, २१ पुस । एप्पलले नयाँ आईफोनबाट हेडफोनलाई हटाउने निश्चित भएको छ । कम्पनीले नयाँ आउन लागेको आईफोन सेभेनबाट हेडफोनलाई पूर्णरुपमा हटाउन लागेको हो । एप्पलका लागि आपूर्तिको काम गर्दै […]