एप्पल आईओएस १४ र आईप्याडओस १४ को पब्लिक बीटा भर्सन जारी, यसरी गर्नुहोस् डाउनलोड

२८ असार २०७७, आईतवार

एप्पलको आईफोन र आईप्याडका लागि उपलब्ध गराएको पहिलो सार्वजनिक बीटा आईओएस १४ र आईप्याडओस १४ अब डाउनलोडका लागि उपलब्ध भएका छन्। डेभलपर बीटा संस्करण जारी गरेपछि, एप्पलले एक महिना भन्दा […]