चीनमा फैलिएको नोवेल कोरोना भाइरसका कारण आइफोनको बिजनेशमा असर पर्ने

१६ माघ २०७६, बिहीबार

काठमाडौं । चीनमा नोवेल कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या अहिले सम्म १०६ भएको छ भने चीनको ३० राज्यभरका ४,५१५ मानिसमा यसको संक्रमण रहेका पुष्टि भएको छ । हालै प्रकाशमा आएको एक […]

ईकमर्श कम्पनी अमेजन विश्वको सबैभन्दा मूल्यबान ब्राण्ड, टेलिकम जायन्ट ह्वावे पहिलोपटक टप टेनमा

१० माघ २०७६, शुक्रबार

काठमाडौं । विश्वको मूल्यबान कम्पनीको पहिलो स्थानमा अमेजनले आफ्नो हिस्सा कायमै राखेको छ । ईकमर्श कम्पनी अमेजनले तेस्रो वर्षपनि आफ्नो मूल्यवान ब्राण्डलाई कायमै राख्दै पहिलो स्थानमा रहेको हो । ब्राण्ड […]

एप्पलका सिईओले सन् २०१९ मा साढे १२ करोड डलर कमाए, २० लाख डलर बराबरको शेयर दान

२० पुष २०७६, आईतवार

काठमाडौं । एप्पलका प्रमुख कार्यकारी टिम कुकले कति कमाउँछन भन्ने सबैको चासो हुँदै आएकोछ । विश्वको सबैभन्दा मूल्यबाट कम्पनीको रुपमा रहेको एप्पलका प्रमुख व्यक्ति कुकले एप्पललाई नेतृत्व दिँदै आएका छन् […]

एप्पलले सन् २०२० मा दुईवटा सस्तो मूल्यका बजेट आइफोन लन्च गर्नसक्ने

१९ पुष २०७६, शनिबार

काठमाडौं । एप्पलले आफ्नो आइफोन एसईको नयाँ अपग्रेड भर्सनमा काम गरिरहेको रिपोर्टहरु आईरहेका छन् । कम्पनीले यो बजेट आइफोनको रुपमा ल्याउने आइफोन एसईको अपग्रेड यहि मार्च २०२० मा लन्च हुने […]

स्याटेलाइट टेक्नोलोजीमा काम गर्दै एप्पल, स्याटेलाइटबाट सिधै आइफोनमा डाटा पठाउन सकिने

६ पुष २०७६, आईतवार

काठमाडौं । एप्पलले आगामी ५ वर्षभित्र स्याटेलाइटबाट सिधै तपाईँको आइफोनमा डाटा पठाउन सक्नेछ । कम्पनीले यहि लक्ष्यसाथ स्याटेलाइट टेक्नोलोजीमा काम गरिरहेको छ । स्याटेलाइट टेक्नोलोजीमा काम गर्नका लागि कम्पनीले कयौं […]

८० लाख रुपैयाँ पर्ने एप्पलको आइफोन ११ प्रो किन्ने हो ? यस्तो छ यसको विशेषता

१६ कार्तिक २०७६, शनिबार

काठमाडौं । एप्पलले केहि महिना अघि सार्वजनिक गरेको नयाँ आइफोन ११ सिरिजको चर्चा अझैपनि हुँदैछ । एप्पलले नयाँ फीचर र डिजाइनसहित सार्वजनिक गरेको आइफोन ११ सिरिजले बजारमा राम्रो प्रतिकृया प्राप्त […]

मूल्यबान कम्पनीको सूचीमा एप्पल पहिलो स्थानमा, सूचीमा १० मध्ये ५ वटा टेक्नोलोजी कम्पनीहरु

४ कार्तिक २०७६, सोमबार

काठमाडौं । अमेरिकी टेक कम्पनी फेरी एक पटक विश्वको मूल्यवान कम्पनीको सूचीमा परेको छ । हालै विभिन्न कम्पनीहरुको ब्राण्ड मूल्यको विश्लेषण गरेर सूची प्रकाशन गर्ने अन्तराष्ट्रिय संस्था इन्टरब्राण्डले सार्वजनिक गरेको […]

एप्पल फेरी विश्वको मूल्यवान टेक कम्पनी बन्न सफल, माइक्रोसफ्टलाई उछिन्दै पहिलो स्थानमा

२८ आश्विन २०७६, मंगलवार

काठमाडौं । हालै सार्वजनिक भएको आइफोन ११ सिरिजसँगै एप्पल फेरी मूल्यबान कम्पनी बन्न सफल भएको छ । आइफोन ११ को बजार मागमा भएको वृद्धिसँगै एप्पलले माइक्रोसफ्टलाई उछिनेर ट्रिलियन डलर कम्पनी […]

एप्पलले साझेदारसँग मिलेर भारतमा १ बिलियन डलर लगानी गर्ने, आइफोन उत्पादन तिब्र बनाउने

३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । टेक कम्पनी एप्पलले भारतमा आफ्नो लगानीलाई बढाउने भएको छ । यसको लागि कम्पनीले भारतीय बजारलाई ध्यानमा राखेर १ बिलियन अमेरिकी डलर लगानी गर्ने भएको हो । एप्पलले भारतमा […]

यूरोपेली आयोगको कर तिर्ने आदेश विरुद्ध एप्पलद्धारा कानूनी चुनौती, १३ बिलियन यूरोको विवाद

३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । विश्वको मूल्यबान टेक कम्पनी एप्पलले यूरोपेली आयोगलाई करको विषयमा जरिवाना लगाउने कानूनी चुनौती दिने भएको छ । एप्पललाई हालै यूरोपेली आयोगले १३ बिलियन यूरो करछलिको आरोपमा तिर्न भनेको […]

एप्पलको इभेन्ट अगाडि डाउनभयो एप्पल स्टोर, आज राती आइफोन ११ सिरिज लन्च हुँदै

२४ भाद्र २०७६, मंगलवार

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो आधिकारिक वेबसाइट डाउन गरेको छ । कम्पनीको एप्पल स्टोर आजको इभेन्ट अगाडि अस्थाईरुपमा डाउन भएको हो । एप्पले आफ्नो नयाँ डिभाइसहरु लन्च गर्नुभन्दा […]

एप्पलले अनुसन्धानकर्तालाई १० लाख डलरसम्म दिने, आईफोनका सुरक्षा कमजोरी पत्ता लगाउनुपर्ने

२४ श्रावण २०७६, शुक्रबार

काठमाडौं । टेक कम्पनी एप्पलले साइबर सेक्यूरिटी रिसर्चरहरुका लागि १० लाख अमेरिकी डलरको अभियान घोषणा गरेको छ । कम्पनीले आईफोनहरुमा कुनै कमजोरी भेट्नेलाई दिने गरि १० लाख डलरको पुस्कार घोषणा […]

एप्पलले आफ्ना ग्राहकहरुका लागि शुरु गर्यो एप्पल कार्ड, २ प्रतिशत क्यासब्याक पनि दिने

२२ श्रावण २०७६, बुधबार

काठमाडौं । एप्पलले गोल्डमान साक्स ग्रुप ईंकसँग मिलेर आफ्नो एप्पल कार्ड सिमित ग्राहकहरुका लागि रोलआउट गर्न शुरु गरेको छ । गत मार्चमा सो सेवा लिनका लागि साइन्ड अप गरेका ग्राहकहरुलाई […]

एप्पलले घोषणा गरेको एप्पल कार्ड आगामी महिना बजारमा आउने

१५ श्रावण २०७६, बुधबार

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो एप्पल कार्ड अर्को महिनादेखि शुरु गर्ने भएको छ। कम्पनीका सिईओ टिम कुकले हालै कम्पनीको चौमासिक आम्दानीको बारेमा जानकारी दिँदै एप्पल कार्ड आगामी महिना […]

एप्पलले इन्टेलको मोडेम बिजनेस १ अर्ब अमेरिकी डलरमा किन्यो

१० श्रावण २०७६, शुक्रबार

काठमाडौं । टेक कम्पनी एप्पल इंकले आफ्नै चीपसेट विकास गर्ने उद्धेश्यका साथ इन्टेल कर्पको मोडल बिजनेस खरिद गरेकोछ । कम्पनीले आफ्ना आइफोनहरुका लागि आवश्यक पर्ने चीप आपूर्तिको लागि इन्टेल कर्पको […]

टेक कम्पनी एप्पलले माग गरेपछि ‘अल्ट्रा वाइड ब्याण्ड’ टेक्नोलोजी खुला गर्दै संचार मन्त्रालय

७ श्रावण २०७६, मंगलवार

अनुज राज । काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रालयले अल्ट्रा वाइड ब्याण्ड(यूडब्लूबी) फ्रिक्वेन्सी खुला गर्ने तयारी गरेको छ । विश्वका अधिकांश मुलुकहरुमा लाइसेन्स आवश्यक नपर्ने ब्याण्डको रुपमा रहेको सो […]

एप्पलको म्यूजिक स्ट्रीमिंग सर्भिसका प्रयोगकर्ता ६ करोड भन्दा बढि

१३ असार २०७६, शुक्रबार

काठमाडौं । एप्पल इंकले कम्पनीको स्ट्रीमिंग म्यूजिक सर्भिसमा ६ करोड भन्दा बढि सब्सक्राइबर पाएको घोषणा गरेको छ । तर कम्पनीको यो सब्सक्राइबर संख्या अर्को प्रतिस्पर्धी कम्पनी स्पोटीफाईको भन्दा ४ करोडले […]

एप्पलले भन्यो- हाम्रो एप स्टोरमा प्रतिस्पर्धीहरुलाई कुनै अवरोध छैन्

१६ जेष्ठ २०७६, बिहीबार

काठमाडौं । एप्पल इंकले सार्वजनिकरुपमा यसको एप स्टोरको बारेमा विरोधीहरुले आरोप लगाउँदै आएको विषयको प्रतिबाद गरेको छ । कम्पनीले हालै एक ब्लगपोष्टमार्फत एप स्टोरको कार्यहरु र गाइडलाइन सार्वजनिक गर्दै आफ्नो […]

एप्पलले ल्यायो अपग्रेड गरिएका म्याकबुक प्रो, नयाँ प्रोसेसर र नयाँ कीबोर्ड उपलब्ध

८ जेष्ठ २०७६, बुधबार

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले नयाँ म्याकबुक प्रो सार्वजनिक गरेको छ । कम्पनीले यसअघिको म्याकबुक प्रोमा अपडेट गर्दै नयाँ जेनेरेशनको प्रोसेसरका साथमा ल्याएको हो । कम्पनीले ल्याएको नयाँ म्याकबुक […]

भारतमा उत्पादित आइफोन सिक्स एसको आक्रामक मार्केटिङ्ग, भारु २६ हजार ९१० मा पाईने

२ जेष्ठ २०७६, बिहीबार

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले भारतमा आफ्नो बजार बिस्तार गर्न मेड इन इण्डिया आइफोनको प्रबद्र्धन गर्न शुरु गरेकोछ । कम्पनीले हालै भारतमा एसेम्बल्ड गरिएको आइफोन सिक्स एसलाई फोकस गर्दै […]

आइफोनको पासवर्ड बिर्सनुभयो, यस्तो तरिकाबाट सजिलै रिकभर गर्न सकिन्छ

१६ बैशाख २०७६, सोमबार

काठमाडौं । कयौं पटक आइफोनप्रयोगकर्ताहरुले आफ्नो पासवर्ड बिर्सने गर्दछन् । तर त्यस्तो बेलामा तपाईँको फोन लक खोल्न समस्या हुने गर्दछ भने जतिगरेपनि पासवर्ड मिल्दैन् । यस्तो बेलामा फोनलाई अनलक गर्न […]

एप्पल म्यूजिकले भारतमा घटायो सेवा शुल्क

२३ चैत्र २०७५, शनिबार

काठमाडौं । एप्पलले भारतमा एप्पल म्यूजिकको सेवा शुल्कमा कटौती गरेको छ । कम्पनीले भारतमा जून २०१५ मा म्यूजिक स्ट्रिमिङ सेवा ‘एप्पल म्यूजिक’ सुरू गर्यो। त्यस पछि कम्पनीले यो सेवा एन्ड्रोइडको […]

अमेजनलाई उछिन्दै माइक्रोसफ्ट विश्वको दोस्रो मूल्यवान कम्पनी बन्न सफल, एप्पल पहिलो स्थानमै

१० कार्तिक २०७५, शनिबार

काठमाडौं । विश्वको मूल्यवान कम्पनीको रुपमा माइक्रोसफ्ट दोस्रो स्थानमा उक्लिएको छ । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले अर्को टेक तथा ईकमर्श कम्पनी अमेजनलाई पछाडि पार्दै दोस्रो मूल्यवान कम्पनी भएको हो । […]

एप्पलको नयाँ म्याकबुक प्रो यहि महिनामा, टच आईडी र ओएलईडी टच प्यानल

२ कार्तिक २०७३, मंगलवार

काठमाडौं, २ कात्तिक । एप्पलले नयाँ म्याकबुक छिटै सार्वजनिक गर्ने नयाँ रिपोर्ट बाहिर आएको छ । जापानको माकोटाकाराले सार्वजनिक गरेको एक रिपोर्टअनुसार नयाँ म्याकबुक प्रो (MacBook Pro) यहि महिना सार्वजनिक […]

एप्पलको नयाँ आईफोन यहि मार्चमा, ४ इन्चको आईफोन ५ एसईको मूल्य ४५० अमेरिकी डलर

२० माघ २०७२, बुधबार

काठमाडौं, २० माघ । एप्पलले यहि मार्च १५ तारिखमा ४ इन्चको नयाँ एप्पल फोन सार्वजनिक गर्ने चर्चा भईरहेको बेला कम्पनीले अन्य उत्पादनहरु पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।  कम्पनीले […]