एप्पल विश्वको सबभन्दा मूल्यवान कम्पनी भयो, १.८४ ट्रिलियन डलरको बजार मूल्यांकन

१८ श्रावण २०७७, आईतवार

एप्पल विश्वको सबभन्दा मूल्यवान सार्वजनिक बजार कारोबार हुने कम्पनी भएको छ । एप्पलले बजार कारोबारको आधारमा साउदी अरेबियाको सरकारी स्वामित्वको तेल कम्पनी साउदी अरामको पछाडि पारेको छ । शुक्रबारको बन्द […]

एप्पलले नयाँ आईफोन १२ को ढुवानी केहि समय ढिला हुने सुनिश्चित गर्यो

१६ श्रावण २०७७, शुक्रबार

केही समयदेखि हामी एप्पलको बिगतका वर्षहरुको आईफोन रिलीज टाइमलाइनको तुलनामा आउँदै गरेको आईफोन १२ परिवारको शिपमेंटको ढिलो हुने सुन्दै आएका छौं । यो निकै ठूलो विषय पनि होईन तर यसले […]

एप्पलले भारत स्थित फक्सकन फ्याक्ट्रीमा पहिलो पटक आईफोन ११ निर्माण गर्दै

१० श्रावण २०७७, शनिबार

भारतमा केन्द्रीय सरकारको आत्मनिर्भर भारत योजनाअन्तरगत प्रविधि कम्पनी एप्पलले नयाँ उत्पादन शुरु गरेको छ । आईफोनका लागि विश्वव्यापी रूपमा परिचित कम्पनी एप्पल इंकले भारतमा आफ्नो प्रमुख डिभाइस आईफोन ११ को […]

एप्पलले आफ्ना सबै उत्पादनका आपूर्ति श्रृंखलाबाट कार्बनलाई सन् २०३० सम्म हटाउने

७ श्रावण २०७७, बुधबार

टेक कम्पनी एप्पलले आफ्नो पुरै व्यवसायबाट कार्बन उत्सर्जनलाई हटाउने घोषणा गरेको छ । कम्पनीले आफ्नो उत्पादनहरुका साथै पुरै आपूर्ति श्रृंखलाबाट नै कार्बन उत्सर्जनलाई आगामी दशकमा हटाउने बताएको हो । आईफोन […]

एप्पलले यूरोपियन यूनियनको १५ अर्ब कर फेरी तिर्नुपर्ने निर्णय अदालतले उल्टाईदियो

१ श्रावण २०७७, बिहीबार

युरोपको दोस्रो उच्चतम अदालतले एप्पललाई दिएको यूरोपियन यूनियनको कर तिर्ने निर्णय उल्टाई दिएको छ । अदालतले आईरिश कर १५ अर्ब डलर पुन तिर्नुपर्ने निर्णयमा एप्पलको पक्षमा निर्णय गरेसँगै एप्पलले बुधबार […]

एप्पलले कोभिड १९ परीक्षण किटहरू आफ्ना कर्मचारीहरुको घरमा नै पठाउने

३१ असार २०७७, बुधबार

टाढा बसेरै काम गरिरहेका एप्पल कर्मचारीहरूले अब घर नछाडिकन नै कोरोनाभाइरसको लागि परीक्षण गर्न सक्छन्। टेक जायन्टले कोभिड १९ टेस्ट किटहरू आफ्ना कर्मचारीहरुको घरमा नै पठाउने जानकारी दिएको छ । […]

सामसङ लगातार नौ बर्षसम्म एशियामा ‘सबैभन्दा लोकप्रिय ब्रान्ड’, एप्पल दोस्रो स्थानमा

३१ असार २०७७, बुधबार

दक्षिण कोरियाली कम्पनी सामसङ यो वर्ष एशियाको टप ब्राण्ड हुन सफल भएको छ। हालै गरिएको एक बजार अनुसन्धानअनुसार सामसङले अन्य सबै ब्राण्डलाई पछाडि पारेर एशियाली बजारमा निरन्तर ९ वर्षसम्म पहिलो […]

एप्पलको लागी आईफोन बनाउने कम्पनी फक्सकनले भारतमा १ अर्ब डलर लगानी थप्ने

३० असार २०७७, मंगलवार

आईफोन बनाउने कम्पनी फक्सकनले भारतको चेन्नई नजिकको श्रीपेरुम्बुदुरमा एक कारखाना विस्तार गर्न १ अर्ब डलर लगानी गर्ने योजना राखेको छ। ताइवानको कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ्ग कम्पनीले यस कारखानामा एप्पलको आईफोन एक्सआर एसेम्बल […]

नयाँ आईफोन एसई अर्को सातादेखि नेपालमा उपलब्ध हुने, यस्तो छ बजेट आईफोनको मूल्य

२३ असार २०७७, मंगलवार

एप्पलको लागि नेपालमा आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले आईफोन एसई २०२० यहि जुलाईको मध्यदेखि नेपाली बजारमा उपलब्ध गराउने भएको छ । नेपालमा कम्पनीले आईफोन एसई २०२० […]

एप्पलले चिनियाँ एप स्टोरबाट ४ हजार ५ सय गेमिङ्ग एप हटायो

२३ असार २०७७, मंगलवार

चिनियाँ सरकारले आफ्नो इन्टरनेट नीतिहरू पालन गर्न दबाब दिएसँगै एप्पलले कम्तिमा ४ हजार ५ सय गेम्स चिनियाँ एप स्टोरबाट हटाइसकेको छ। एक रिपोर्टअनुसार गत हप्ता दुई दिनमै एप्पलले ३ हजार […]

अब आईफोनबाट गाडि अनलक गर्न सकिने, आईओएस १४ ‘एप्पल कार-की’ फीचर राखियो

१० असार २०७७, बुधबार

एप्पलले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्समा कम्पनीले आईओएस १४ का साथमा धेरै नयाँ फीचरहरु सार्वजनिक गरेको छ। यससँगै कम्पनीले स्मार्ट कारसँग सम्बन्धित नयाँ फीचर पनि उपलब्ध हुने घोषणा गरेको छ कम्पनीले […]

एप्पलद्धारा नयाँ चिपसेट ‘एप्पल सिलिकन’ को घोषणा, आगामी म्याक कम्प्युटरहरुमा प्रयोग गरिने

९ असार २०७७, मंगलवार

टेक कम्पनी एप्पलले आफ्नो म्याक डिभाइसहरुमा ‘एप्पल सिलिकन’ नामको इन-हाउस चिपसेट सिरीज प्रयोग गर्ने घोषणा गरेको छ । सिलिकन चिपसेटले अहिले प्रयोग भईरहेको इंटेल चिपसेटलाई प्रतिस्थापन गर्दछ। कम्पनीले आउँदो म्याक […]

एप्पलको डेभलपर्स कन्फ्रेन्स आजबाट शुरु हुँदै, पहिलो पटक अनलाइनमा मात्र आयोजना

८ असार २०७७, सोमबार

एप्पलको सबैभन्दा ठूलो सम्मेलन डेभलपर्स कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी २०२०) आज अर्थात जून २२ बाट शुरु हुन लागेको छ । कोरोनाभाइरसको कारण कम्पनीले यो इभेन्टलाई यस समय अनलाइनमा मात्र आयोजना गर्न लागिएको […]

एप्पलको ‘जातीय समानता र न्यायिक पहल’ घोषणा, १० करोड डलर चन्दा दिने प्रतिबद्धता

३० जेष्ठ २०७७, शुक्रबार

टेक कम्पनी एप्पलले जातिय विभेद अन्त्य गर्नका लागि नयाँ अभियान शुरु गरेकाे छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले भर्खरै जातीय समानता र न्यायिक पहलको लागि लडाईलाई समर्थन गर्ने एप्पलको […]

आईफोनमा कल रेकर्डिङ्ग गर्न पाईने, एप्पलले आईओएस १४ मा कल रेकर्डिङ्ग फङ्गसन ल्याउँदै

२८ जेष्ठ २०७७, बुधबार

केहि समयअघि ह्याकरहरुले एप्पलको आउन लागेको नयाँ अपरेटिङ्ग सिस्टम आईओएस १४ को बारेमा सबै जानकारीहरु लीक गरेका थिए । अहिले सो नयाँ आईओएसमा राखिएका नयाँ फीचरहरुको बारेमा रिपोर्टहरु आईरहेका छन् […]

अमेरिकामा हालै भईरहेको प्रदर्शनमा लुटिएका आईफोनहरु ट्र्याक गर्दै एप्पल

२३ जेष्ठ २०७७, शुक्रबार

अमेरिकामा हाल जारी प्रदर्शनको समयमा एप्पल स्टोरहरू लुटिँदा चोरी भएका आईफोनहरूलाई कम्पनीले ट्र्याक गरेर त्यसलाई प्रयोग गर्न नसक्ने बनाईदिएकाे छ । कम्पनीले ती डिभाइसहरुको डिस्प्लेमा त्यसबारेमा मेसेज दिँदै स्थानीय अधिकारीहरूलाई […]

आगामी ४ वर्षमा टेक कम्पनी एप्पल २ ट्रिलियन डलर बजार मूल्य भएको कम्पनी बन्ने

२२ जेष्ठ २०७७, बिहीबार

अमेरिकी प्रविधि कम्पनी एप्पल सेवा र व‍ेयरेबल व्यवसायको बृद्धिसँगै २ ट्रिलियन डलर (२० खर्ब डलर)को बजार पूँजीकरणका साथ विश्वको पहिलो कम्पनी बन्न सक्ने प्रक्षेपण गरिएको छ । बजार अनुसन्धान फर्म […]

एप्पलको आईओएस १३ भएका सबै डिभाइसमा आईओएस १४ अपडेट आउने

२१ जेष्ठ २०७७, बुधबार

टेक कम्पनी एप्पलले सम्भवतः यो महिना हामीलाई नयाँ आईओएस देखाउनेछ ।कम्पनीले डेभलपर कन्फ्रेन्स डब्ल्यूडब्ल्यूडीसी यहि जून २२ का लागि तालिका बनाइएको छ र हामी आईओएस १४ को पनि आशा गरिरहेका […]

एप्पलले आईफोनलाई सुस्त बनाएको आरोपमा इटालीमा १ करोड यूरो जरिवाना तिर्नुपर्ने

१९ जेष्ठ २०७७, सोमबार

अमेरिकी टेक कम्पनी एप्पलले इटालीमा १ करोड यूरो जरिवाना तिर्नुपर्ने भएको छ । कम्पनीले आईफोनको कार्यक्षमताको बारेमा झुटो जानकारी दिएको भन्दै सो जरिवाना तिराईने भएको हो । इटालीको नियमनकारी निकायले […]

एप्पलको नयाँ आईफोन १२ सिरिज सार्वजनिक हुने मिति पछाडी धकेलियो

१८ जेष्ठ २०७७, आईतवार

एप्पल आईफोन १२ को लन्च कुर्दै गरेकाहरुका लागि यो खराब समाचार हो। यसअघि आएको समाचारअनुसार एप्पलको नयाँ सिरिज आईफोन १२ सेप्टेम्बरमा लन्च हुनेछ, तर कोरोनाभाइरसको प्रकोपलाई ध्यानमा राखेर सो योजना […]

कोभिड-१९ महामारीमा बन्द भएका आफना अमेरिकी स्टोरहरु एप्पलले धमाधम खोल्दै

१५ जेष्ठ २०७७, बिहीबार

कोभिड-१९ को महामारीले आफ्ना स्टोरहरु बन्द गरेको टेक कम्पनी एप्पलले १०० भन्दा बढि स्टोरहरु खुला गर्ने भएको छ । कम्पनीले अमेरिकामा रहेका ती स्टोरहरु यो साता क्रमश खुला गर्न लागेको […]

एप्पलका पुराना आईफोनहरु र आईप्याडहरुका लागि आईओएस १२.४.७ संस्करण जारी

९ जेष्ठ २०७७, शुक्रबार

एप्पलले आईओएस १३.५ अपडेट नयाँ कम्प्याटिबल डिभाइसका लागि अपडेट गरिरहेको छ र यसका साथमा कम्पनीले पुराना डिभाइसहरुका लागि आईओएस १२.४.७ भर्सन रिलिज गरेको छ । कम्पनीले आईओएस १३ सपोर्ट नगर्ने […]

एप्पल र गूगलले संयुक्तरुपमा तयार पारेको कन्ट्र्याक्ट ट्रेसिङ्ग प्रविधि प्रयोगको लागि उपलब्ध

८ जेष्ठ २०७७, बिहीबार

एप्पल र गूगलले संयुक्तरुपमा तयार पारेको कन्ट्र्याक्ट ट्रेसिङ्ग टेक्नोलोजी सार्वजनिकरुपमा उपलब्ध भएको घोषणा गरेका छन् । कम्पनीहरुले विश्वका विभिन्न देशहरुका स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराउन भनेर यसअघि एपिआई निर्माण गर्ने घोषणा […]

अब आईफोन फेस मास्क लगाएर पनि खोल्न सकिने, एप्पलले छिटै आईओएस १३.५ जारी गर्दै

६ जेष्ठ २०७७, मंगलवार

एप्पलले आईफोन अनलक गर्दा फेसमास्क नै लगाएर खोल्न सकिने सफ्टवेयर अपडेट ल्याएको छ। कम्पनीले हालै आफ्नो आईओएस १३.५ भर्सन हाल डेभलपरहरुका लागि उपलब्ध गराएको छ । एप्पलले जारी गरेको यो […]

आईफोन १२ सिरिज- पावरफुल ब्याट्री, नयाँ डिजाईन, सुधारिएको क्यामरा र फेस आईडी

३० बैशाख २०७७, मंगलवार

एप्पलको नयाँ आईफोन सामान्यतया सेप्टेम्बरमा लन्च हुने गर्दछ। तर यस पटक स्थिति अलि फरक छ, विश्वभर कोरोना भाइरसको कारण लकडाउन छ। यस्तो अवस्थामा सायद कम्पनीले कुनै पनि फिजिकल इभेन्ट बिना […]

ताजा समाचार