२२ माघ २०७८, शनिबार
नेपाली युवाहरुले विद्यालय तहबाट नै स्याटेलाइट बनाउन सिकाउने उदेश्यका साथ नानो स्याट बनाउने शैक्षिक सामग्री तयार पारेका छन्। नेपाली युवाहरुकाे नेतृत्व रहेको “अन्तरिक्ष प्रतिष्ठान नेपाल” नामक संस्थाले नेपाल आविस्कार केन्द्रसँगको […]