टेलिग्राममा ग्रुप भिडियो कल र एनिमेटेड ब्याकग्राउन्ड थपियो

१४ असार २०७८, सोमबार

टेलिग्रामले आफ्नो मेसेजिङ प्लेटफर्ममा दुई ओटा महत्वपूर्ण अपडेट घोषणा गरेको छ। यीमध्ये एउटा भिडियो कलिङमा अपग्रेड रहेको छ भने अर्को यूआई तथा डिजाइनसँग सम्बन्धित छ। यसको भिडियो कलिङ फिचरमा आउँदै […]