इन्टेक्सको एक्वा प्ले र एक्वा एयर बजारमा, एक्वा एयर किन्दा ८जीबीको मेमोरी निशुल्क

४ फाल्गुन २०७२, मंगलवार

काठमाडौं, ४ फागुन । इन्टेक्स मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता सि.जी./इ.ओ. एल ले नयाँ मोडल एक्वा एयर फ्याब्लेट (Aqua Air Fablet) तथा एक्वा प्ले (Aqua Play) बजारमा ल्याएको छ । […]

ताजा समाचार