गुगलले सेप्टेम्बर २७ देखि एन्ड्रोइड २.३.७ र योभन्दा तलका भर्सनमा साइन इन गर्न नदिने

१९ श्रावण २०७८, मंगलवार

गुगलले सेप्टेम्बर २७ बाट लागू हुनेगरी एन्ड्रोइड २.३.७ भर्सन भएका मोबाइल फोनहरुमा साइन इन गर्ने नमिल्ने बनाउने भएको छ। गुगलले यो घोषणा गत हप्ता गरेको र यस अनुसार आगामी सेप्टेम्बर […]

पुराना एन्ड्रोइड संस्करणका प्रयोगकर्ताहरुले गुगल एप्स र सेवाहरु उपयोग गर्न नसक्ने

१७ श्रावण २०७८, आईतवार

एन्ड्रोइड २.३.७ (जिन्जरब्रेड) र त्यसभन्दा पहिलेका डिभाइसहरु सेप्टेम्बरको अन्त्य बाट गुगल खाताहरुमा लग इन गर्नबाट रोकिने जानकारीसहित गुगलले एन्ड्रोइड प्रयोगकर्ताहरुलाई ईमेल पठाउन शुरु गरेको छ। अब यी पुरानो उपकरणहरुमा कम्पनीका […]

ताजा समाचार