एन्ड्रोइड १२ को एन्ड्रोइड ओपनसोर्स प्रोजेक्ट भर्सन अक्टोबर ४ मा आउने

२८ भाद्र २०७८, सोमबार

गुगलले इड १२ को एन्ड्रोइड ओपनसोर्स प्रोजेक्ट भर्सन आगामी अक्टोबर ४ मा सार्वजनिक गर्ने भएको छ। एक्स्डीएका मिशाल रहमानले साझा गरेको गुगलको आन्तरिक कागजातका आधारमा आफ्नो एन्ड्रोइड १२ को अन्तिम […]

यी स्मार्टफोनहरुमा एन्ड्रोइड १२ अपडेट उपलब्ध गराउँदै शाओमी

१४ भाद्र २०७८, सोमबार

दोस्रो त्रैमासमा विश्वभर स्मार्टफोन बिक्री सङ्ख्याका आधारमा सामसङलाई उछिन्दै शीर्षस्थानमा रहन सफल शाओमीले आफ्ना विभिन्न मोडलका स्मार्टफोनहरुमा एन्ड्रोइड १२ अपडेट उपलब्ध गराउने भएको छ। एमआईयूआई १२.५ भर्खरै केही सेटहरुमा उपलब्ध […]

के एन्ड्रोइड १२ सार्वजनिक हुनेबित्तिकै तपाईँको फोनमा उपलब्ध होला? थाहा पाउनुस्

११ श्रावण २०७८, सोमबार

गुगलले आफ्नो चर्चित अपरेटिङ सिस्टम एन्ड्रोइडको अत्याधुनिक भर्सन एन्ड्रोइड १२ केही समयमा सार्वजनिक गर्ने तय भइसकेको छ। हाल बिटा भर्सनमा रहेको यो सफ्टवयर ढिलोमा आगामी अगस्ट या सेप्टेम्बरभित्र पब्लिक अपडेटका […]

एन्ड्रोइड १२ एन्ड्रोइडको इतिहासमै सबैभन्दा बढी डाउनलोड हुन सफल बिटा भर्सन

२९ जेष्ठ २०७८, शनिबार

एन्ड्रोइड १२ बिटा एन्ड्रोइडको इतिहासमा हालसम्मकै सबैभन्दा बढी डाउनलोड/इन्स्टल गरिएको बिटा भर्सन बन्न पुगेको छ। एन्ड्रोइडका लागि इन्जिनियरिङका उपाध्यक्ष डेभ बर्कले हालै यसको पुष्टि गरेका हुन्। तर उनले हालसम्म कतिपटक […]

एन्ड्रोइड १२ ले तेस्रो पक्षका एप स्टोरलाई पनि आफ्नै सरह सपोर्ट गर्ने

७ जेष्ठ २०७८, शुक्रबार

एन्ड्रोइडले आफ्ना अघिल्ला भर्सनहरुमा पनि तेस्रो पक्षका एप स्टोरबाट एप इन्स्टल तथा व्यक्तिगत एपीके फाइल साइडलोड गर्न अनुमति दिन्थ्यो। तर यसको प्रक्रिया आधिकारिक नहुने तथा यस्ता एपहरु स्वत: अपडेट गर्न […]

एन्ड्रोइड १२ को बिटा भर्सन सार्वजनिक, कुन कुन मोडलमा उपलब्ध छ?

५ जेष्ठ २०७८, बुधबार

मंगलबार गुगलले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स अर्थात् आई/ओ इभेन्टको कीनोटमा एन्ड्रोइड १२ को विवरण बारे जानकारी दियो। यसै कार्यक्रममा विभिन्न कम्पनी र मोडलका स्मार्टफोनहरुमा एन्ड्रोइड १२ को बिटा भर्सन पनि […]

गुगलको अपरेटिङ सिस्टम एन्ड्रोइड १२ को प्रिभ्यू सार्वजनिक

७ फाल्गुन २०७७, शुक्रबार

गुगलले आफ्नो आगामी एन्ड्रोइड १२ अपरेटिङ सिस्टमको पहिलो डेभलपर प्रिभ्यू सार्वजनिक गरेको छ । कम्पनीले विशेष गरी पर्फरमेन्सको वृद्धिमा ध्यान पुर्याउने बताएको छ भने यूजरइन्टरफेसलाई समेत सुधार र अपग्रेड गरिएको […]

गुगलको नयाँ ओएस एन्ड्रोइड १२ को पहिलो लूक बाहिरियो, जान्नुहोस् तपाईंको स्मार्टफोन कसरी परिवर्तन हुन्छ

२८ माघ २०७७, बुधबार

गुगलले यस वर्षको अन्त्यमा आफ्नो अर्को अपरेटिंग सिस्टम एन्ड्रोइड १२ प्रस्तुत गर्न तयार भएको छ। यस नयाँ ओएसको पहिलो बीटा अपडेट यस महिनाको अन्तमा रोल आउट हुने पहिले रिपोर्ट गरिएको […]