एन्ड्रोइड १२ ले प्रयोग नभएका एप अटो हाइबरनेट गर्ने

७ बैशाख २०७८, मंगलवार

एन्ड्रोइड ११ मा ‘अटो रिभोक पर्मिशन्स’ नामको फिचर ल्याइएको थियो जसले कुनै पनि इजाजत दिइएको एप प्रयोग नभएको खण्डमा आफैं उक्त इजाजत फिर्ता लिन सक्थ्यो। यो फिचरमा केही सुविधा थप […]