एनालग इंक र पश्चिमाञ्चल होटल एसोसियशनबीच महामारीका बीच पर्यटन उद्योग उकास्न सम्झाैता

११ श्रावण २०७८, सोमबार

कोरोना महामारीका कारण थलिएको पर्यटन उद्योगलाई उकास्न एनालग इंक र पश्चिमाञ्चल होटल एसोसियशनबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रविधि र डिजिटल सेवा बजारीकरण कम्पनी एनालग इंकले विभिन्न संस्थाहरुलाई आम्दानी […]