बलिउडका महानायक बच्चनको १ करोड ट्वीटर फलोअर

१८ भाद्र २०७१, बुधबार

काठमाडौं, १८ भदौ । बलिउडका महानायक अमिताभ बच्चन सोशल मीडिया साइटको एक सक्रिय उपयोगकर्ता हुन् । उनले आफ्नो यहि सक्रियताको कारण माइक्रोब्लगिङ साइट ट्वीटरमा एक करोड प्रशंसक जुटाएका छन् । […]