रोबोट बजारमा प्रभुत्व जमाउने योजनामा अमेजन, १.७ बिलियन अमेरिकी डलरमा आईरोबोट किन्यो

२१ श्रावण २०७९, शनिबार

अमेजन रोबोट बजारमा केन्द्रित हुने भएको छ। कम्पनीले यसका लागि रुम्बा रोबोट भ्याकुम निर्माता आईरोबोट प्राप्ति गर्ने सम्झौता गरेको छ। यो खरिद सम्झौता १.७ बिलियन अमेरिकी डलर बराबरको रहेको इनग्याजेडले […]

मूल्य बढेपनि एप्पल र अमेजनको बिक्री बढ्दोक्रममा

१३ श्रावण २०७९, शुक्रबार

पछिल्लो समय मूल्य बढेपनि एप्पल र अमेजनको बिक्री बढेको एक अध्ययनले देखाएको छ। गए राती अमेरिकाको आधिकारिक आर्थिक तथ्यांकले अमेरिकी अर्थतन्त्र लगातार दोस्रो त्रैमासिकको लागि संकुचित भएको खुलासा गर्दा पनि […]

अमेजनले भारतमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने

६ श्रावण २०७९, शुक्रबार

अमेजनले भारतमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। टेकक्रन्चका अनुसार अमेजनले आफ्नो तीब्र र किफायती इन्टरनेट सेवा कुइपर भारतमा सञ्चालन गर्न लागेको हो। रिपोटका अनुसार अमेजनले कुइपर परियोजना शुरु […]

अमेजनले बेलायतमा यो वर्ष ४ हजार रोजगारी सिर्जना गर्ने

३२ असार २०७९, शनिबार

ईकमर्स जायन्ट अमेजन डटकमले यो वर्ष बेलायतमा ४ हजार कर्मचारी भर्ना गर्ने भएको छ। ती कर्मचारीहरु वेकफिल्ड र नोज्लीमा रहेका फुलफिलमेन्ट सेन्टरलगायतका लागि हुने रोयटर्सले उल्लेख गरेको छ। उक्त सङ्ख्यामा […]

अमेजन प्राइम अब दुई क्लिकमा सजिलै अनसब्स्क्राइब गर्न सकिने

१८ असार २०७९, शनिबार

अमेरिकी अनलाइन रिटेल जायन्ट अमेजनमा अब प्राइम यूजरले दुई क्लिकमा अनसब्स्क्राइब गर्न सक्ने भएका छन्। यो निर्णय थुप्रै ग्राहक समुदायले गरेको गुनासाहरुको आधारमा कार्यान्वयनमा आएको यूरोपेली कमिसनलाई उद्धृत गर्दै रोयटर्सले […]

अमेजन एलेक्सामा छिट्टै जो सुकैको आवाज राख्न सकिने

१० असार २०७९, शुक्रबार

अमेजन एलेक्सामा निकट भविष्यमा जो सुकैको आवाज राख्न सकिने भएको छ। कम्पनीको एआई भ्वाइस असिस्टेन्टले एलेक्साले जो सुकैको आवाज टिप्न सक्ने बनाउने र यसो हुँदा आफूले चाहेको व्यक्तिको स्वर एलेक्सामा […]

सोनी प्लेस्टेशन ५ र प्लेस्टेशन ५ डिजिटल एडिसन गेमिङ कन्सोल भारतमा पुन प्रि बुकिङ खुल्ला

८ असार २०७९, बुधबार

सोनी प्लेस्टेशन ५ र प्लेस्टेशन ५ डिजिटल एडिसन गेमिङ कन्सोल गेमरहरुका माझ निकै लोकप्रिय छ। सन् २०२० मा सार्वजनिक भएको सोनी प्लेस्टेशन ५ उत्पादनको तुलनामा माग उच्च छ। जसका कारण […]

अमेजनले अमेरिकामा यसै वर्ष ड्रोन डेलिभरी सेवा शुरु गर्ने

३१ जेष्ठ २०७९, मंगलवार

ई-कमर्स जायन्ट अमेजनले क्यालिफोर्नियाको लकफोर्डमा यसै वर्ष ड्रोन डेलिभरी सेवा शुरु गर्ने भएको छ। कम्पनीले यसै वर्षको अन्त्यतिर अमेजनले ग्राहकले खरिद गरेका सामान पहिलोपल्ट ड्रोनमार्फत् डेलिभरी गर्ने योजना बनाएको नियामकबाट […]

ईकमर्श साइट अमेजनमा जुत्ता खरिद गर्नु अघि ट्राइ गर्न सकिने

२८ जेष्ठ २०७९, शनिबार

अनलाइन सपिङ प्लेटफर्म अमेजनमा जुत्ता खरिद गर्नु अघि ट्राइ गर्न सकिने भएको छ। अमेजनले नयाँ ‘भर्चुअल ट्राइ अन सूज’ फिचर ल्याएको हो। यो फिचरबाट ग्राहकले जुत्ता आफ्नो खुट्टामा कस्तो देखिन्छ […]

अमेजनका सीईओ डेभ क्लार्कले कम्पनी छोड्दै

२३ जेष्ठ २०७९, सोमबार

अमेजन डटकम इंकलाई विश्वव्यापी डेलिभरी जायन्ट बनाउन भूमिका खेल्ने कन्जुमर बिजनेसतर्फका सीईओ डेभ क्लार्कले पद छाड्ने भएका छन्। अमेजनका सीईओ एन्डी ज्यास्सीले केही हप्ताभित्र उनको ठाउँमा आउने नयाँ सीईओको नाम […]

स्क्याल्परहरुको एकाधिकार तोड्न अमेजनद्वारा नयाँ फिचर सार्वजनिक

२० जेष्ठ २०७९, शुक्रबार

अमेजनले स्क्याल्परहरुको एकाधिकार विरुद्ध लड्न नयाँ सुविधा शुरु गरेको छ। स्क्याल्परहरु सामान्यतया: कुनै पनि सामान वा स्टक शेयर ठूलो परिमाणमा बिक्री गरेर छिटो र धेरै फाइदा लिने थोक बिक्रेताहरु हुन्। […]

अमेजनले चीनबाट किन्डल हटाउने, अन्य व्यवसाय यथावत्

२० जेष्ठ २०७९, शुक्रबार

ईकमर्स जायन्ट अमेजन डटकमले आफ्नो किन्डल ई-रिडर चीनमा आपूर्ति नगर्ने बताएको छ। कम्पनीले आउँदो वर्षसम्म किन्डल ई-बुकस्टोर बन्द गर्ने भएको छ। अमेजनको यो निर्णय अमेरिकी प्रविधि संस्थाले नियन्त्रित चिनियाँ बजारबाट […]

यूनियनमा मतदान गरेपछि अमेजनद्वारा गोदामका कर्मचारी निस्कासित

२९ बैशाख २०७९, बिहीबार

अमेजनले हालै एउटा गोदामका व्यवस्थापक तथा कर्मचारीलाई निस्कासन गरेको छ। यूनियनको पक्षमा मत दिएका स्टाटेन ‍आइल्याण्ड वेयरहाउसका ती कर्मचारीलाई कम्पनीले निस्कासन गरेपछि यूनियनविरुद्धको उक्त गतिविधिले कानून उल्लङ्घन गरेको भन्दै स्थानीय […]

अमेजनद्वारा एन्ड्रोइड शपिङ एपको डिजिटल डाउनलोड बन्द

२२ बैशाख २०७९, बिहीबार

ई-कमर्स साइट अमेजनले उपभोक्तालाई ई-बूक तथा अन्य डिजिटल सामग्री आफ्नो एन्ड्रोइड शपिङ एपमार्फत् डाउनलोड गर्न बन्द गरेको छ। यसको सट्टा कम्पनीले उपभोक्तालाई आफ्नो वेबसाइट वा किन्डल एपमार्फत् किताब नै किन्न […]

स्याटेलाइट इन्टरनेट व्यवसायमा स्पेसएक्सलाई टक्कर दिने अमेजनको महत्वाकांक्षा

२० बैशाख २०७९, मंगलवार

अमेजनले लो अर्थ अर्बिटमा रहेका ३ हजार २३६ साना स्याटेलाइट प्रयोग गरी इन्टरनेट वितरण गर्ने योजना बनाएको छ। यो परियोजनालाई उसले प्रोजेक्ट कुइपर नाम दिएको छ। गत अप्रिलमा कम्पनीले आफ्ना […]

वेबसाइट र्याङ्किङ साइट एलेक्साको सेवा आधिकारिक रुपमा बन्द

१९ बैशाख २०७९, सोमबार

विश्वको प्रमुख वेबसाइट र्याङ्किङ साइट एलेक्साले आफ्नो सेवा आधिकारिक रुपमा बन्द गरेको छ। एलेक्साको मूल कम्पनी अमेजनले आइतबार उक्त घोषणा गरेको हो। २५ वर्षदेखि सञ्चालनमा रहेको एलेक्साले वेबसाइटमा भिजिट गर्ने […]

कर्मचारीलाई दिँदै आएको कोभिड-१९ को तलबी बिदा बन्द गर्दै अमेजन

१८ बैशाख २०७९, आईतवार

ई-कमर्स जायन्ट अमेजनले कोभिढ-१९ का कारण दिँदै आएको तलबी बिदा बन्द गर्ने भएको छ। यो नियम मे २ अर्थात् सोमबारबाट लागू हुने यसबारेमा कम्पनीले आफ्ना अमेरिकी कर्मचारीहरुलाई शनिबार जानकारी गराएको […]

अनलाइन व्यापार घटेपछि अमेजन २०१५ यता पहिलो पटक घाटामा

१६ बैशाख २०७९, शुक्रबार

अनलाइन व्यापार खस्किएको तथा लगानी बढेका कारण अमेजनले सन् २०१५ यता पहिलो पटक घाटा ब्यहोरेको छ। ई-कमर्स जायन्ट अमेजनका अनुसार कोरोना महामारी कालमा आकाशिएको अनलाइन व्यापार बिस्तलै घट्दै गएर पहिलो […]

क्यारियर वृद्धिका लागि अमेजन अमेरिकाकै सबैभन्दा उत्कृष्ट कम्पनी: लिंक्डइन

२९ चैत्र २०७८, मंगलवार

व्यक्तिगत क्यारियर वृद्धिका लागि अमेजन अमेरिकाकै सबैभन्दा उत्कृष्ट कम्पनी मानिएको छ। हालै प्रोफेशनल नेटवर्क लिंक्डइनले यस्तो जानकारी बाहिर ल्याएको हो। सीएनबीसीका अनुसार अमेजन यो सूचीको शीर्ष स्थानमा रहेको यो लगातार […]

चिनियाँ कम्पनी टेन्सेन्टद्वारा भिडियो गेम स्ट्रिमिङ प्लेटफर्म बन्द

२५ चैत्र २०७८, शुक्रबार

चिनियाँ कम्पनी टेन्सेन्टले आफ्नो भिडियो गेम स्ट्रिमिङ प्लेटफर्म बन्द गर्ने भएको छ। यो निर्णय बेइजिङले चिनियाँ इन्टरनेट जायन्टलाई यो क्षेत्रकै मुख्य गेमिङ प्लेटफर्ममा रुपान्तरण गर्न सक्ने विशाल मर्जरलाई रद्द गरिदिएको […]

अमेजनद्वारा यूक्रेनका साइबर सुरक्षाकर्मीका लागि बन्दोबस्तीका सामान उपलब्ध

१९ फाल्गुन २०७८, बिहीबार

अमेजन डटकम इंकले यूक्रेनमा साइबर सुरक्षाका क्षेत्रमा काम गरिरहेका हरुलाई बन्दोबस्तीका सामान उपलब्ध गराइरहेको छ। कम्पनीले साइबर सुरक्षाका क्षेत्रमा विज्ञता भएका र यूक्रेन सरकार तथा अन्य कम्पनीलाई सहयोग गरिरहेकाहरुलाई आवश्यक […]

ह्वावेदेखि टेन्सेन्टसम्म परे २०२१ मा चीनका उत्कृष्ट १० कम्पनीमा

६ फाल्गुन २०७८, शुक्रबार

हारुन चाइना ५०० मोस्ट भ्यालुएबल प्राइभेट कम्पनीज-२०२१ को सूचीमा टेन्सेन्ट शीर्षस्थानमा पर्न सफल भएको छ। कम्पनीको कूल पुँजी ६ अर्ब ९ करोड डलर रहेको चाइनाडेली डटकमले उल्लेख गरेको छ। यो […]

अमेजन र नाइकी एक्सरसाइज ब्राण्ड पेलोटनको स्वामित्व ग्रहण गर्न इच्छुक

२४ माघ २०७८, सोमबार

अमेजन र नाइकी एक्सरसाइज ब्राण्ड पेलोटनको स्वामित्व ग्रहण गर्न इच्छुक देखिएका छन्। हालै बाहिरिएका रिपोर्टहरु अनुसार यी दुई कम्पनी कोरोना महामारीका बेला पेलोटनको एक्सरसाइज बाइक तथा ट्रेडमिलहरुको आकाशिँदो बिक्री देखेर […]

एलेक्साले १० वर्षे बालिकालाई सिक्का लिएर बिजुलीको प्लगमा छुन लगाएपछि…

१४ पुष २०७८, बुधबार

स्मार्ट भ्वाइस असिस्टेन्ट एलेक्साले एउटी १० वर्षीया बालिकालाई सिक्का लिएर बिजुलीको प्लगमा छुन लगाएपछि अमेजनले अपडेट गरेको छ। एलेक्सालाई ती बालिकाले कुनै चुनाैतीपूर्ण काम गर्न भनेपछि उसले एउटा फोनको चार्जर […]

अमेजनद्वारा आफ्ना सबै कार्यस्थलमा मास्क पुन: अनिवार्य

९ पुष २०७८, शुक्रबार

ई-कमर्स साइट अमेजनले आफ्ना सबै गोदाममा काम गर्ने कर्मचारीका लागि मास्क पुन: अनिवार्य गर्ने भएको छ। अमेरिकामा सर्ने दर उच्च रहेको कोरोनाको ओमिक्रोन भेरियन्ट फैलन थालेपछि कम्पनीले यो निर्णय गरेको […]