गूगलका कर्मचारीहरुले अर्को १ वर्षसम्म घरबाटै काम गर्न सक्ने

१३ श्रावण २०७७, मंगलवार

गूगलको प्यारेन्ट कम्पनी अल्फाबेट इंकका प्रमुख कार्यकारी सुन्दर पिचाईले आफ्ना कर्मचारीहरूलाई आगामी वर्षको मध्यसम्म घरबाटै काम गर्न सकिने अनुमति दिएको जानकारी दिएका छन् । उनले कर्मचारीलाई मेमो पठाउँदै कामका लागि […]

टेक कम्पनी गूगलको कार्यालय अब सेप्टेम्बर ७ तारिखसम्म बन्द रहने

१८ असार २०७७, बिहीबार

टेक कम्पनी गूगलले अमेरिकासहित धेरै देशहरुमा आगामी सेप्टेम्बर ७ तारिखसम्म अफिसहरू बन्द गर्ने निर्णय गरेको छ। यसअघि कम्पनीले यहि ६ जुलाईदेखि कार्यालय खोल्ने घोषणा गरेको थियो। कम्पनीले आफ्नो विज्ञप्तिमा शुरुको […]

गूगलले आफ्ना कार्यालयहरु पुन: खोल्न शुरु गर्दै, प्रत्येक कर्मचारीलाई १ हजार डलर भत्ता दिने

१४ जेष्ठ २०७७, बुधबार

सर्च इन्जिन कम्पनी गूगलले आफ्ना विश्वभरका कार्यालयहरु संचालन गर्ने योजना ल्याएको छ । अल्फाबेट इंक अन्तरगतको कम्पनी गूगलले आउँदो जुलाई ६ देखि करिब १० प्रतिशत क्षमतामा अधिक कार्यालयहरु संचालन गर्ने […]

गूगलले वर्क फ्रम होमको विषयमा सम्बोधन गर्न मे २२ मा कर्मचारीहरुलाई बिदा दिने

२७ बैशाख २०७७, शनिबार

अल्फाबेट इंकको गूगलले आउँदो मे २२ तारिखमा आफ्ना सबै कर्मचारीहरुलाई ‘डे अफ’ लिनका लागि भनेको छ । कम्पनीले शुक्रबार कर्मचारीहरुलाई कोरोनाभाइरस महामारीको समयमा वर्क फ्रम होम सम्बन्धि विषयलाई सम्बोधन गर्नका […]

विश्वकै सबैभन्दा धेरै रकम लिने प्रमुख कार्यकारी अधिकृत बने अल्फाबेट इंकका सुन्दर पिचाई

१४ बैशाख २०७७, आईतवार

अल्फाबेट इंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाई विश्वमै सबैभन्दा धेरै तलब खाने सिईओ भएका छन् । हालै कम्पनीले सन् २०१९ मा २ करोड ८१ लाख अमेरिकी डलर कम्पेनसेसनको रुपमा उनलाई […]

गूगलको प्लेटफर्ममा विज्ञापन गर्नुहुन्छ, त्यसोभए अब अनिवार्यरुपमा परिचय प्रमाणिकरण गर्नुस्

१२ बैशाख २०७७, शुक्रबार

अल्फोबेट इंकको गूगलले सबै विज्ञापनदाताहरुले प्रमाणिकरण प्रकृया अनिवार्य पुरा गर्नुपर्ने बताएको छ । गूगलले सम्पूर्ण विज्ञापनदाताहरुले आफ्नो प्लेटफर्ममा विज्ञापन स्थान किन्नुभन्दा पहिलो सम्पूर्ण प्रमाणिकरणको प्रकृया पुरा गर्नुपर्ने बिहिबार घोषणा गरेको […]

गूगलको प्यारेन्ट कम्पनी अल्फाबेटको बजार मूल्य १० खर्ब अमेरिकी डलर नाध्यो

३ माघ २०७६, शुक्रबार

काठमाडौं । गूगलको प्यारेन्ट कम्पनी अल्फोबल इंकको शेयर मूल्य पहिलो पटक १० खर्ब डलर नाघेको छ । १ खर्ब डलर बजार मूल्य नाध्ने यो चौथो अमेरिकी कम्पनी हो । अल्फाबेट […]

अल्फाबेटका सिईओले २४ करोड डलर मूल्यको स्टक उपहार पाउने, वार्षिक तलब २० लाख डलर

७ पुष २०७६, सोमबार

काठमाडौं । अल्फाबेट इंकका नयाँ नियुक्त भएका सिईओ सुन्दर पिचाईले आगामी ३ वर्षमा २४ करोड डलर बराबरको कार्यसम्पादनमा आधारित स्टक अवार्ड प्राप्त गर्नेछन् । कम्पनीमा यस्तो स्टक अवार्ड रकम अहिलेसम्मकै […]

अनुसन्धान तथा विकासमा गर्ने खर्च आधारमा सामसंग दोस्रो स्थानमा झर्यो, यी हुन प्रमुख कम्पनीहरु

६ पुष २०७६, आईतवार

काठमाडौं । अनुसन्धान तथा विकासको क्षेत्रमा सामसंग इलेक्ट्रोनिक्स गत वर्ष दोस्रो स्थानमा रहेको छ । यसअघि २०१७ मा पहिलो स्थानमा रहँदै अनुसन्धान तथा विकासमा सबैभन्दा धेरै लगानी गरेको कम्पनी अहिले […]

गूगलका संस्थापकद्धयले पद छाडे, प्यारेन्ट कम्पनी अल्फाबेटको नेतृत्व अब सुन्दर पिचाईको हातमा

१८ मंसिर २०७६, बुधबार

काठमाडौं । गूगलको सह संस्थापकहरु ल्यारी पेज तथा सर्गेई ब्रिनले गूगलको माउ कम्पनी अल्फाबेटको नेतृत्व छोड्ने घोषणा गरेका छन् । २१ वर्षअगाडि दुबैजनाले हालको सर्च जायन्ट गूगलको स्थापना गरेका थिए […]

गूगलले डिजिटल ट्याक्स बापत फ्रान्स सरकारलाई १ बिलियन यूरो तिर्न तयार

२७ भाद्र २०७६, शुक्रबार

काठमाडौं । गूगलले फ्रान्सको नियमनकारी निकायलाई गत वर्ष भएको धोकाधडीको मामलामा १ बिलियन यूरो तिर्न तयार भएको छ । गूगलले आफ्नो स्थानिय व्यवसायको ड्यू रकम तिर्न असक्षम भएको आरोपमा करिब […]