अलिबाबाद्वारा अलिएक्सप्रेस रसियाका ४० प्रतिशत कर्मचारी कटौती

१ जेष्ठ २०७९, आईतवार

ईकमर्स जायन्ट अलिबाबाले अलिएक्सप्रेस रसियाका आफ्ना ४० प्रतिशत कर्मचारी कटौती गरेको छ। केही समययता रुस-यूक्रेन युद्धका कारण सीमापार समस्या उत्पन्न भएकाले कम्पनीले आफ्नो रुसी ज्वाइन्टभेन्चरका कर्मचारी कटौती गर्नुपरेको निक्केइ एसियाले […]

ताजा समाचार