नासाको अन्तरिक्ष यान पहिलो पटक सूर्यको बाहिरी भागमा प्रवेश गर्न सफल

२ पुष २०७८, शुक्रबार

पार्कर सोलार प्रोब सूर्यको माथिल्लो वायुमण्डल वा कोरोनाबाट उड्ने पहिलो अन्तरिक्ष यान बनेको नासाले घोषणा गरेको छ। अमेरिकी अन्तरिक्ष एजेन्सीको सो यान पहिलो पटक सूर्यको वायुमण्डलमा प्रवेश गर्न सफल भएको […]