अमेजन एलेक्सामा छिट्टै जो सुकैको आवाज राख्न सकिने

१० असार २०७९, शुक्रबार

अमेजन एलेक्सामा निकट भविष्यमा जो सुकैको आवाज राख्न सकिने भएको छ। कम्पनीको एआई भ्वाइस असिस्टेन्टले एलेक्साले जो सुकैको आवाज टिप्न सक्ने बनाउने र यसो हुँदा आफूले चाहेको व्यक्तिको स्वर एलेक्सामा […]

वेबसाइट र्याङ्किङ साइट एलेक्साको सेवा आधिकारिक रुपमा बन्द

१९ बैशाख २०७९, सोमबार

विश्वको प्रमुख वेबसाइट र्याङ्किङ साइट एलेक्साले आफ्नो सेवा आधिकारिक रुपमा बन्द गरेको छ। एलेक्साको मूल कम्पनी अमेजनले आइतबार उक्त घोषणा गरेको हो। २५ वर्षदेखि सञ्चालनमा रहेको एलेक्साले वेबसाइटमा भिजिट गर्ने […]

एलेक्साले १० वर्षे बालिकालाई सिक्का लिएर बिजुलीको प्लगमा छुन लगाएपछि…

१४ पुष २०७८, बुधबार

स्मार्ट भ्वाइस असिस्टेन्ट एलेक्साले एउटी १० वर्षीया बालिकालाई सिक्का लिएर बिजुलीको प्लगमा छुन लगाएपछि अमेजनले अपडेट गरेको छ। एलेक्सालाई ती बालिकाले कुनै चुनाैतीपूर्ण काम गर्न भनेपछि उसले एउटा फोनको चार्जर […]

वेबसाइट र्याङ्किङ गर्ने एलेक्सा डटकमले आफ्नो सेवा बन्द गर्दै

२४ मंसिर २०७८, शुक्रबार

वेबसाइट र्याङ्किङ गर्ने एलेक्सा डटकमले आगामी मे १ देखि आफ्नो सेवा बन्द गर्ने भएको छ। एलेक्साले आफ्नो होमपेजमा एउटा सूचना राखेको छ जसमा आगामी मे १ २०२२ देखि कम्पनीले हालसम्म […]

भारतमा उपलब्ध एलेक्सामा अब अमिताभ बच्चनले गीत र डाइलग सुनाउने, माैसमी विवरण भन्ने

३ भाद्र २०७८, बिहीबार

अमेजन एलेक्सामा अब भारतीय सिनेमाका महानायक अमिताभ बच्चनको आवाज उपलब्ध हुने भएको छ। अर्थात् अब एलेक्साले यूजरसँग अमिताभ बच्चनको आवाजमा कुरा गर्नेछ। यसबाहेक एन्ड्रोइड प्रयोगकर्ताले अमेजन शपिङ एपमा एक वर्षका […]

अमेजफिट जीटीएस २ई र जीटीआर २ई ले नयाँ अपडेटपछि एलेक्सा सपोर्ट गर्ने

९ असार २०७८, बुधबार

गत वर्ष सार्वजनिक भएका अमेजफिट जीटीआर २ई र जीटीएक्स२ई अफलाइन भ्वाइस असिस्टेन्ट समावेश गरिएको थियो। यो फिचरमार्फत् यूजरले इन्टरनेटको प्रयोगबिना नै स्मार्टवाचका केही फिचरहरुलाई भवाइस कमान्डमार्फत् नियन्त्रण गर्न सक्दथे। अब […]

अम्याजनको नयाँ ट्याबलेट फायर ७ र फायर ८, किड्स भर्सन पनि उपलब्ध

४ जेष्ठ २०७४, बिहीबार

काठमाडौं, ४ जेठ । अम्याजनले नयाँ श्रेणीका ट्याबलेटहरु सार्वजनिक गरेको छ । नयाँ ट्याबलेटमा ७ र ८ इन्चको फायर स्लेटका साथै किड्स भर्सन रहेका छन् । यसमध्यको फायर ७ निकै […]

ताजा समाचार