अल्काटेलको ‘वान टच फ्ल्याश २’ स्मार्टफोन एशियाका आठ देशमा सार्वजनिक

६ आश्विन २०७२, बुधबार

काठमाडौं, ६ असोज । फोन निर्माता कम्पनी अल्काटेलले नयाँ एन्ड्रोयड स्मार्टफोन वान टच फ्ल्याश २ (One Touch Flash 2) सार्वजनिक गरेको छ । मध्यश्रेणीको यो स्मार्टफोन एशियाका सातवटा बजारमा एकै […]