१९५ किलोमिटर रेन्ज भएको ह्वावे समर्थित आइटो एम७ इलेक्ट्रिक एसयूभी सार्वजनिक

२८ असार २०७९, मंगलवार

चिनियाँ टेक जायन्ट ह्वावे समर्थित इलेक्ट्रिक मोबिलिटी कम्पनी आइटोले आइटो एम७ (Aito M7) नामक नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। यो कार हाल चीनमा मात्र लन्च गरिएको छ। कम्पनीको पोर्टफोलियोमा […]