वायु प्रदूषण मापन स्टेसनका लागि इन्टरनेट सेवा प्रदायकसँग प्रस्ताव माग

२० पुष २०७८, मंगलवार

वायु गुणस्तरको सूचना र तथ्यांकलाई चुस्त र प्रभावकारी बनाउन वातावरण विभागले मुलुकभरका वायु गुणस्तर मापन स्टेसनका लागि ‘डेडिकेटेड इन्टरनेट’मा जोड दिएको छ। विभाग मातहतका स्टेसनमा २४सै घण्टा इन्टरनेटमार्फत सूचना अद्यावधिक […]