दक्षिण कोरियाको सिओलमा अपराध पहिचान गर्न एआई क्यामराहरु जडान गरिने

२० पुष २०७६, आईतवार

काठमाडौं । दक्षिण कोरियाको सरकारले सिओलमा आगामी १ वर्षभित्र आर्टिफिसियल इन्टेलिजेन्स(एआई)युक्त क्यामराहरु जडान गर्ने भएको छ । ती क्यामराहरुमार्फत सरकारले शहरमा हुने अपराधलाई पहिचान गर्न सहयोगी हुने बताएको छ । […]

ताजा समाचार