गूगल म्याप्समा अब साइकल नेभिगेसनसँग सम्बन्धित नयाँ सुबिधा उपलब्ध

९ कार्तिक २०७७, आईतवार

गूगलका अनुसार, विश्वभर कोभिड-१९ को महामारीको समयमा गूगल म्याप्समा साइकल नेभिगेशनको माग तीव्र गतिमा बढेको छ। साइकल नेभिगेशनको अनुरोधहरू करिब ६५ प्रतिशतले बढेको छ र गूगलले अब केही प्रमुख शहरहरूको […]