ज्याक डोर्सीको स्क्वायरद्वारा अस्ट्रेलियन ‘आफ्टरपे’ २९ अर्ब डलरमा खरिद

१८ श्रावण २०७८, सोमबार

ट्विटरका सह संस्थापक ज्याक डोर्सीको भुक्तानी फर्म स्क्वायरले बाइ नाउ पे आफ्टर कम्पनी आफ्टरपेलाई २९ अर्ब डलर तिरेर खरिद गरेको छ। यो अस्ट्रेलियाली कम्पनी किनेपछि स्क्वायर आफूलाई विश्वव्यापी कारोबार जायन्टका […]

ताजा समाचार