प्रदेश ६ र ७ मा एडिएसएस फाईवर विस्तार गर्न सम्झौता

३ चैत्र २०७७, मंगलवार

नेपाल टेलिकम र आरोग्य सिज्यान हाईवे जेभि लिङ्क बीच एडिएसएस फाईवर विस्तारका लागि सम्झौता भएको छ । आज टेलिकमको मुख्यालयमा भएको सम्झौता अन्तरगत नेेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोष […]

ताजा समाचार