अर्थमन्त्री र एडीबी उपाध्यक्षबीच भेटघाट, नेपाललाई हतोत्साहित गरिनुहुँदैनः अर्थमन्त्री डा महत

३० श्रावण २०७१, शुक्रबार

काठमाडौं, ३० साउन । अर्थमन्त्री डा रामशरण महतले समयमा ऋणको सावाँ तथा ब्याज भुक्तानी गरिरहेको नेपाललाई अनुदान कटौती गर्ने एसियाली विकास बैंकको निर्णय ठीक नभएको भन्दै अनुदानलाई निरन्तरता दिनुपर्ने कुरा […]