जुत्ताको तुना आफैं बाँधिने नाइकको हाइपरएडप्ट १.०, सेन्सरले तुना बाँधिदिने

५ चैत्र २०७२, शुक्रबार

काठमाडौं, ४ चैत । खेलकुदका सामाग्री उत्पादन गर्ने कम्पनी नाइकले अत्याधुनिक प्रविधिसहितको जुत्ता उत्पादन गरेको छ । नाइकले सेल्फ लेशिंग (Self Lacing) जुत्ता उत्पादन गरेको हो । स्पोर्टस वेयर उत्पादन […]