बिदा भए दूरसञ्चार क्षेत्रको नियामक दूरसञ्चार प्राधिकरणबाट वरिष्ठ निर्देशक आनन्दराज खनाल

१५ श्रावण २०७८, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले आज शुक्रबारदेखि प्राधिकरणबाट अवकाश प्राप्त गरेका छन् । उनी करिब १५ वर्षदेखि दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणमा कार्यरत थिए। खनालले २०६२ साल चैत […]