एप्पलको ४ इन्चको फोन ‘आईफोन ५ एसई’ हुने, ए नाइन चीपसहित एप्पल पे र थ्रीडी टच फीचर

११ माघ २०७२, सोमबार

काठमाडौं, ११ माघ । एप्पलले छिटै चार इन्चको डिस्प्ले भएको आईफोनको घोषणा गर्ने भएको छ । कम्पनीले आईफोन सिक्स सिरिजका फोनहरु ठूला साइजका डिस्प्लेहरुमा ल्याएपनि पुनः ४ इन्चको डिस्प्ले भएका […]