राष्ट्रिय विज्ञान दिवस मनाईँदै, ‘विज्ञान कूटनीति’ मार्फत लगानी भित्र्याउने रणनीति

१ आश्विन २०७८, शुक्रबार

नेपालले साइन्स डिप्लोमेसी (विज्ञान कूटनीति)मार्फत विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ लगानी भित्र्याउने रणनीति अख्तियार गर्ने भएको छ। विज्ञानको विकास विस्तार र उन्नयनका लागि साइन्स डिप्लोमेसीमार्फत लगानी भित्र्याउने रणनीति लिइने भएको […]