वर्ल्डकप लाइभ देखाउने नेपालीहरु माझ लोकप्रिय वेबसाइटमा अमेरिकी प्रतिबन्ध

१ पुष २०७९, शुक्रबार

फिफा विश्वकप फुटबल २०२२ लाइभ देखाउँदै आएको अनलाइन प्लेटफर्म नाइनगोल डट टिभी (9Goal.tv) का सबै वेबसाइटहरु अमेरिकाले बन्द गरिदिएको छ। विश्वकप फुटबलको लाइभ निशुल्क हेर्न पाईने भएपछि नेपालीहरु माझ लोकप्रिय […]