नेपाल टेलिकमको ८०० मेगाहर्ज ब्याण्डमा फोरजी सेवा, ३० प्रतिशत सेवाग्राहीहरु नेटवर्कमा सक्रिय

१० मंसिर २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले देशभर फोरजी एलटिई सेवा बिस्तार गरिरहेको छ । सरकारीको नियन्त्रणमा रहेको टेलिकम सेवा प्रदायक नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले गएको असोजमा देशभर १ वर्षभित्र फोरजी पुर्याउने […]