नूबिया रेड म्याजिक ७एस सिरिज जूलाई ११ मा सार्वजनिक हुने

२० असार २०७९, सोमबार

जेडटीईले नूबिया रेड म्याजिक ७ एस सिरिज ल्याउने भएको छ। कम्पनीले आफ्नो टप टायर स्मार्टफोन रेड म्याजिक ७ सिरिजको अपग्रेडेट भर्सनको रुपमा ल्याउन लागेको हो। जीएसएमएरिनाका अनुसार रेड म्याजिक ७ […]