रियलमीको ‘क्विकसिल्भर’ स्मार्टफोनमा स्न्यापड्रागन ७७८जी फाइभजी चिपसेट रहने

६ जेष्ठ २०७८, बिहीबार

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले हालै क्वालकम स्न्यापड्रागन ७७८जी फाइभजी चिपसेटयुक्त स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले आफूले ७७८जी फाइभजी चिपसेटसहित ल्याउने भनेको स्मार्टफोनका बारेमा अन्य कुनै विवरण नखुलाए पनि […]

ताजा समाचार